• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, चैत्र १८, २०८२
Wed, April 1, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    नेकपा एमालेको सचिवालय बैठक सुरू

    नेकपा एमालेको सचिवालय बैठक सुरू

    काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

    काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

    यस्तो छ आजको मौसम पूर्वानुमान

    अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

    अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

    मन्त्रिपरिषद् बैठक बस्दै

    मन्त्रिपरिषद् बैठक बस्दै

    लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

    लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

    दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

    नेप्सेमा पहिरो, ७१ अंकले परिसूचक घट्दा १५ अर्बको कारोबार

    प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरू

    प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरू

    कांग्रेस नेता एवं पूर्वमन्त्री खड्का पक्राउ

    कांग्रेस नेता एवं पूर्वमन्त्री खड्का पक्राउ

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिँदै

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिँदै

    ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरूङ लेख्छन्, ‘आयो गोर्खाली’

    ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरूङ लेख्छन्, ‘आयो गोर्खाली’

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      नेपालमा विदेशी : नाम विद्यार्थी, धन्दा अर्कै

      Manoj Aatmiya by Manoj Aatmiya
      ४ महिना अगाडि
      in अन्य, आर्थिक अपराध, पत्रपत्रिका, ब्रेकिङ्ग समाचार, समाचार
      0
      नेपालमा विदेशी : नाम विद्यार्थी, धन्दा अर्कै
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । अध्ययन भिसा (प्रवेशाज्ञा) का नाममा नेपाल आएका विदेशी विद्यार्थी गैरकानुनी कार्यमा संलग्न रहेको पाइएको छ । गैरकानुनी गतिविधिमा संलग्न भएको पाइएपछि अध्यागमन विभागले थुप्रै विदेशीलाई घर फर्काइदिएको छ भने शुल्क असुल्ने नाममा मात्रै विदेशी विद्यार्थीलाई भर्ना नगर्न शैक्षिक संस्थालाई सचेत गराएको छ । 

      नेपालमा अध्ययन गर्न आएको भनी कागजपत्र पेस गरेपछि विदेशी नागरिकले सहजै भिसा पाउने गरेका छन् । यस्ता विद्यार्थीमध्ये अधिकांशले नेपालका विभिन्न विश्वविद्यालय तथा शिक्षण संस्थामा उच्च शिक्षा एवं नेपालको भाषा, संस्कृति, कला, साहित्य र सङ्गीतलगायतका विभिन्न विधामा अध्ययन गर्न भनी भर्ना गर्ने गरेका छन् । 

      तर विद्यार्थीको नाममा भर्ना भए पनि सामान बेच्ने, नेपालीसँग मिलेर गोप्य रूपमा होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्ने तथा अन्य गैरकानुनी क्रियाकलापमा पनि लाग्ने गरेको भेटिएको छ । विभागका प्रवक्ता टीकाराम ढकालले विदेशी विद्यार्थीमध्ये धेरैजसो नेपाली भाषा अध्ययनका लागि विश्वभाषा क्याम्पस, संस्कृत अध्ययनका लागि वाल्मीकि विद्यापीठमा भर्ना हुने गरेको देखिएको जानकारी दिए । त्यसबाहेक उपत्यकाबाहिर रहेका विभिन्न संस्थामा सिपमूलक तालिमका लागि पनि भर्ना हुने गरेको अनुसन्धानबाट देखिएको उनले बताए ।

      यसरी अध्ययन गर्न चाहने विदेशी नागरिकले आफू भर्ना हुने शैक्षिक संस्थाको सिफारिससहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कागजपत्र पेस गर्नु पर्छ । उक्त कागजपत्र अध्ययन गरेपछि मन्त्रालयले अध्ययन भिसा उपलब्ध गराउन अध्यागमन विभागलाई सिफारिस गर्ने गर्छ तर यसरी आउने विद्यार्थीमध्ये केही विद्यार्थीलाई कतिपय शैक्षिक संस्थाले आफ्नो आम्दानीको दृष्टिकोणले मात्र विद्यार्थी भर्ना गर्ने गरेको पाइएको विभागले जनाएको छ । 

      विभागका अनुसार आफूहरूले गरेको अनुगमनका क्रममा कतिपय शैक्षिक संस्थाले अध्ययन कार्यमा नियमित रूपमा संलग्न नहुने पूर्वजानकारी हुँदाहुँदै पनि विदेशी विद्यार्थीलाई भर्ना गर्ने गरेको पाइएको छ । साथै कतिपय शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थी पढाइ नसकिँदै बिचैमा छोडेर गएको पनि अध्ययनबाट देखिएको विभागले जनाएको छ । 

      “यसरी अध्ययन गर्न चाहने विदेशी विद्यार्थीलाई प्रोत्साहित र सहजीकरण गर्ने विषयमा अध्यागमन विभाग प्रतिबद्ध छ,” ढकालले भने, “लामो अवधिको नेपाल बसाइका लागि वैकल्पिक उपायका रूपमा अध्ययन भिसा लिन चाहने र कानुनले बर्जित गरेका क्रियाकलापमा संलग्न भएका विदेशीलाई समेत अध्ययन भिसा सिफारिस गर्ने गरेको पाइएको छ ।” नेपालमा अध्ययन भिसा प्राप्त गरेका केही विदेशी नागरिकले नियमित रूपमा कक्षामा सहभागी नभएको, अध्ययन भिसाको अवधि थप गर्न नक्कली कागजात पेस गरेको, अध्ययनको कोर्ष पूरा भएपछि शैक्षिक प्रमाणपत्रसमेत पेस गर्न नसकेको पनि अनुसन्धानका क्रममा पाइएको थियो । “कतिपय विदेशी विद्यार्थी गैरकानुनी कार्यमा संलग्न रहेको देखिँदासमेत सम्बन्धित शैक्षिक संस्थाले विभाग तथा स्थानीय प्रशासनलाई सूचना दिने गरेको पनि पाइएन,” ढकालले भने। 

      विश्वभाषा क्याम्पसमा नेपाली भाषा पढ्न भनेर भर्ना भएको एक जना फ्रान्सेली नागरिकले ठमेलमा बेकरी तथा ललितपुरमा रैथाने होटल सञ्चालन गरेर बसेको पनि ढकालले जानकारी दिए । त्यस्तै केही समयअघि यसरी नै नेपालमा लुकिछिपी बसिरहेका चार जना चिनियाँ नागरिकलाई फिर्ता पठाइएको उनले जानकारी दिएको समाचार सूर्यप्रसाद पाण्डेले गोरखापत्रका लागि लेखेका छन् ।

      एउटा प्रयोजनका लागि भिसा लिएर अर्कै काममा लाग्दा मुलुकको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुनुका साथै अन्तर्राष्ट्रिय जगत्मा मुलुकको छवि धुमिल हुने ढकालले बताए । विदेशी विद्यार्थीलाई भिसा मात्र उपलब्ध गराउन तथा आम्दानी प्रयोजनका लागि मात्र शैक्षिक संस्थाले भर्ना गर्न नहुने उनले बताए । उनले भने, “आफ्नो संस्थामा अध्ययनरत विद्यार्थी नियमित रूपमा पठनपाठनमा संलग्न भए/नभएको यकिन गरी मात्र भिसा सिफारिस गर्न र पठनपाठन भन्दाबाहेक अन्य शङ्कास्पद गतिविधिमा संलग्न भएको जानकारी आएमा तत्काल अध्यागमन विभाग वा स्थानीय प्रशासनलाई सूचना दिन ७७ जिल्लाका अनुगमन समितिलाई भनेका छौँ ।”  

      नयाँ समाचार

      एनपिएलमा आज चितवन-काठमाडौं र विराटनगर-कर्णाली खेल्दै

      अर्को समाचार

      कैलालीमा खैरो हेरोइनसहित चार जना पक्राउ

      Manoj Aatmiya

      Manoj Aatmiya

      मनोज 'आत्मीय' Dial100 News का लागी सुरक्षा र सामाजिक मामिलामा कलम चलाउँछन्।

      सम्बन्धितपोस्ट

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      १८ घण्टा अगाडि
      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      २२ घण्टा अगाडि

      यस्तो छ आजको मौसम पूर्वानुमान

      २४ घण्टा अगाडि
      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      २ दिन अगाडि
      मन्त्रिपरिषद् बैठक बस्दै

      मन्त्रिपरिषद् बैठक बस्दै

      २ दिन अगाडि
      लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

      लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

      २ दिन अगाडि
      अर्को समाचार
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      कैलालीमा खैरो हेरोइनसहित चार जना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      नेकपा एमालेको सचिवालय बैठक सुरू

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      १८ घण्टा अगाडि
      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      २२ घण्टा अगाडि

      यस्तो छ आजको मौसम पूर्वानुमान

      २४ घण्टा अगाडि
      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi