• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शनि, फाल्गुन ९, २०८२
Sat, February 21, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    काठमाडाैंका यी स्थानमा दिउँसो बिजुली काटिने

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    मतदानको १२ दिन बाँकी, मतपत्र ढुवानी गरिँदै

    रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

    रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

    निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

    उम्मेदवारले ‘रुफटफ’ भएको गाडी प्रयोग गर्न नपाउनेः सुरक्षा समिति

    कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा

    रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

    रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

    भदौ २३ मा राज्यबाट गल्ती भएको होः गगन

    भदौ २३ मा राज्यबाट गल्ती भएको होः गगन

    आज ७५औँ प्रजातन्त्र दिवस, देशैभर मनाइँदै

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      जंगी अड्डामा प्रधानमन्त्री, जेनजी आन्दोलनमा लुटिएका हतियार खोज्न प्रहरीसँग सहकार्य गर्न आग्रह

      Manoj Aatmiya by Manoj Aatmiya
      ३ महिना अगाडि
      in अन्य, नेपाल प्रहरी, नेपाली सेना, फिचर समाचार, ब्रेकिङ्ग समाचार, समाचार
      0
      जंगी अड्डामा प्रधानमन्त्री, जेनजी आन्दोलनमा लुटिएका हतियार खोज्न प्रहरीसँग सहकार्य गर्न आग्रह
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्की जंगी अड्डा पुग्दा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो ।

      उक्त अवसरमा निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन् ।

      प्रधानमन्त्री कार्कीले यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढङ्गले काम गर्नुपर्ने बताएकी थिइन् ।

      नेपाली सेनालाई प्रधानमन्त्रीले जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तथा नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि समेत आग्रह गरिन् ।

      कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन मन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो ।

      नयाँ समाचार

      रास्वपामा प्रवेश गर्दै पूर्वएआईजी विश्वराज पोखरेल

      अर्को समाचार

      एनपिएलः बसिर अहमदको शानदार पारीसहित कर्णालीविरूद्ध विराटनगर विजयी

      Manoj Aatmiya

      Manoj Aatmiya

      मनोज 'आत्मीय' Dial100 News का लागी सुरक्षा र सामाजिक मामिलामा कलम चलाउँछन्।

      सम्बन्धितपोस्ट

      काठमाडाैंका यी स्थानमा दिउँसो बिजुली काटिने

      काठमाडाैंका यी स्थानमा दिउँसो बिजुली काटिने

      ६ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      मतदानको १२ दिन बाँकी, मतपत्र ढुवानी गरिँदै

      ७ घण्टा अगाडि
      रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

      रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

      २२ घण्टा अगाडि
      रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

      रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

      २३ घण्टा अगाडि
      निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

      निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

      १ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

      १ दिन अगाडि
      अर्को समाचार
      एनपिएलः बसिर अहमदको शानदार पारीसहित कर्णालीविरूद्ध विराटनगर विजयी

      एनपिएलः बसिर अहमदको शानदार पारीसहित कर्णालीविरूद्ध विराटनगर विजयी

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      काठमाडाैंका यी स्थानमा दिउँसो बिजुली काटिने

      काठमाडाैंका यी स्थानमा दिउँसो बिजुली काटिने

      ६ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      मतदानको १२ दिन बाँकी, मतपत्र ढुवानी गरिँदै

      ७ घण्टा अगाडि
      रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

      रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

      २२ घण्टा अगाडि
      रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

      रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

      २३ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi