• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शुक्र, फाल्गुन ८, २०८२
Fri, February 20, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

    रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

    निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

    उम्मेदवारले ‘रुफटफ’ भएको गाडी प्रयोग गर्न नपाउनेः सुरक्षा समिति

    कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा

    रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

    रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

    भदौ २३ मा राज्यबाट गल्ती भएको होः गगन

    भदौ २३ मा राज्यबाट गल्ती भएको होः गगन

    आज ७५औँ प्रजातन्त्र दिवस, देशैभर मनाइँदै

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन १४ दिन बाँकीः आयोगद्वारा ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि’ जारी

    निर्वाचनमा खटिएको नेपाली सेना चढेको बस दुर्घटना, २४ जना घाइते

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      कांग्रेसमा नियमित महाधिवेशनको माग गर्दै वृहत युवा भेला शुक्रबार

      Manoj Aatmiya by Manoj Aatmiya
      ३ महिना अगाडि
      in अन्य, फिचर समाचार, समाचार
      0
      कांग्रेसमा नियमित महाधिवेशनको माग गर्दै वृहत युवा भेला शुक्रबार
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं ।  नेपाली कांग्रेस सम्बद्ध युवा–विद्यार्थी शक्तिले पार्टीभित्र बढ्दै गएको गुटगत विवाद, विशेष महाधिवेशनको दबाब र संगठन तहसनहस पार्ने प्रयासविरुद्ध मंसिर १२ गते तिनकुनेस्थित रोयल बैंक्वेटमा बृहत् युवा–विद्यार्थी भेला आयोजना गर्ने भएको छ। पार्टीलाई मजबुत बनाउने एक मात्र माध्यम नियमित अधिवेशन भएकाले यसैका पक्षमा देशभरका युवा–विद्यार्थी आस्थावानहरू राजधानीमा भेला हुने तयारी भइरहेको हाे।

      विशेष महाधिवेशनलाई ‘पार्टी कमजोर बनाउने खेल’ ठहर गर्दै नेताहरूले समयमै नियमित महाधिवेशन घोषणा गर्न नेतृत्वमाथि दबाब सिर्जना गर्ने स्पष्ट सन्देश दिएका छन्। यसैबारे रणनीतिक तयारी गर्न युवा–विद्यार्थी नेताहरूको संयुक्त बैठक आज जमलस्थित यलो पगोडामा तयारी बैठकमा सम्पन्न भएकाे छ। बैठकमा बैठकमा पार्टीका भ्रातृ संस्थाका केन्द्रीय सदस्यहरू, महिलासंघ, किसान महासंघ, तरुणदल, युवा विद्यार्थी संघ तथा देशभरका  युवा विद्यार्थी कार्यकर्ताको सहभागिता थियो।

      सहभागी नेताहरूले विशेष महाधिवेशनलाई ‘आस्थामाथि आघात’ तथा संगठनविरुद्धको ‘अस्वाभाविक अभ्यास’ भन्दै कडा आपत्ति जनाए। बैठकपछि तरुण दलका केन्द्रीय सदस्य तथा युवा नेता रोशन पाण्डेले पत्रकारहरूसँग कुरा गर्दै भने,
      “काँग्रेसलाई फुट होइन, महाधिवेशन चाहिएको छ। विशेषको खेलले पार्टीलाई थला पार्छ, संगठन तहसनहस हुन्छ। हामी नियमित अधिवेशनमार्फत मात्रै काँग्रेसको अस्तित्व सुरक्षित हुन्छ भन्ने सन्देश बोकेर सडकमा उत्रिँदैछौँ।”

      कार्यक्रमको दिन विभिन्न जिल्लाबाट हजारौँ युवा विद्यार्थी कार्यकर्ता र्‍यालीसहित काठमाडौं प्रवेश गर्ने तयारी भइरहेको छ। भेलामा लोकतान्त्रिक उत्तराधिकार, नियमित अधिवेशनको अनिवार्यता, पार्टीभित्रको गुटगत विभाजन अन्त्य लगायत विषयमा धारिलो राजनीतिक सन्देश दिइनेछ।

      भेलामा नियमित अधिवेशनको मर्म, लोकतान्त्रिक उत्तराधिकार प्रणाली र युवा–विद्यार्थी रोलमोडेल नेतृत्वबारे धारिलो सम्बोधन हुने जनाइएको छ। आयोजक समितिले  भनेकाे छ, “मंसिर १२ को मञ्चबाट विशेषको अराजकताविरूद्ध अन्तिम युवा अल्टिमेटम जारी हुनेछ। पार्टीलाई कमजोर बनाउने कदम सह्य हुने छैन। अहिले पार्टीलाई  नेतृत्व हस्तान्तरणको लोकतान्त्रिक संस्कार, समयमै अधिवेशन र गुटभन्दा माथि उठेको संगठन चाहिएकाे छ। त्यसैका लागि नेपाली कांग्रेस सम्बद्ध युवा–विद्यार्थी शक्ति निर्णायक आन्दोलनको मोर्चामा उत्रिँदैछ।”

      नयाँ समाचार

      कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

      अर्को समाचार

      प्रहरीको ओ एन्ड एमका लागि सरकारको स्वीकृति, अघि बढाउँदै हेडक्वार्टर

      Manoj Aatmiya

      Manoj Aatmiya

      मनोज 'आत्मीय' Dial100 News का लागी सुरक्षा र सामाजिक मामिलामा कलम चलाउँछन्।

      सम्बन्धितपोस्ट

      रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

      रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

      ११ घण्टा अगाडि
      रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

      रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

      १३ घण्टा अगाडि
      निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

      निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

      १५ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

      १६ घण्टा अगाडि
      उम्मेदवारले ‘रुफटफ’ भएको गाडी प्रयोग गर्न नपाउनेः सुरक्षा समिति

      उम्मेदवारले ‘रुफटफ’ भएको गाडी प्रयोग गर्न नपाउनेः सुरक्षा समिति

      २० घण्टा अगाडि
      कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा

      कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा

      १ दिन अगाडि
      अर्को समाचार
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रहरीको ओ एन्ड एमका लागि सरकारको स्वीकृति, अघि बढाउँदै हेडक्वार्टर

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

      रास्वपा छाड्नेको संख्या बढ्दै, बारा संगठन प्रमुखले पनि दिए राजीनामा

      ११ घण्टा अगाडि
      रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

      रास्वपाको पोखरा र भैरहवाको चुनावी सभा स्थगित

      १३ घण्टा अगाडि
      निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

      निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

      १५ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

      १६ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi