• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, फाल्गुन २०, २०८२
Wed, March 4, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

    सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      खोला कब्जा गर्ने बजगाइँ कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार

      Dial 100 News by Dial 100 News
      ४ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      खोला कब्जा गर्ने बजगाइँ कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौँ। बालुवाटारस्थित ललिता निवास नजिकैको टुकुचा खोलाको धार नै परिवर्तन गरेर पाँच तारे होटल बनाउने एक जना कांग्रेस नेता नेपाली काँग्रेसको १४ औँ महाअधिवेशनमा केन्द्रिय सदस्यका उम्मेदवार बनेका छन्।

      आफूलाई पर्यटन व्यावसायी र नेपाली कांग्रेसको नेताको रुपमा चिनाउँदै आएका क्यासिनो व्यावसायी राजेन्द्र बजगाइँले टुकुचा खोला नै कब्जा गरेर आफ्नो आलिशान होटल बनाइरहँदा समेत नियामक निकायले बेवास्ता गर्दै आएका छन् ।

      आफूलाई समाजसेवी समेत बताउन भ्याउने कांग्रेस प्रदेश सभा उम्मेदवार राजेन्द्र बजगाइँको स्वामित्व रहेको उक्त होटलले टुकुचा खोलाको धार नै बदलेर होटल निर्माण थालेको वर्षौं भइसक्यो । तर, नजिकै रहेको वडा कार्यालयले त नदेखे झैँ गरेको छ नै भ्रष्टाचार र अनियमितताको छानबीन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत ३ सय मिटरको दुरीमा भइरहेको खोला दोहन थाहा पाएर समेत कानमा तेल हालेर बसेको छ ।

      ललितानिवासबाट नक्साल तर्फ आउने बाटोमा रहेको गोमा गणेश पेट्रोल पम्प अगाडी निर्माणाधिन वर्णवास होटलले टुकुचा खोलाको धार नै परिवर्तन गरेर होटल निर्माण गरिरहेको छ ।

      संघीय मामिला तथा स्थानिय विकास मान्त्रालयले जारी गरेको वस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ (पहिलो) संशोधनको बुँदा नम्बर १४ (क ७) (च)मा परम्परागत पानीको मुहान, निकास, प्राकृतिक ताल, धाप, नदी, पोखरी, धारा, कुवा, कुण्ड, ढुंगेधारा इनार आदि मास्ने वा प्रतिकुल असरपर्ने गरी कुनैपनि संरचना निर्माण गर्न दिइने छैनौँ’ भन्ने उल्लेख छ ।

      उक्त मापदण्ड अनुसार पोखरी जलासयको डिलबाट ५ मिटर, कुवा ढुङ्गेधारा, सिमाबाट ४ मिटर, इनारबाट बाहिरी घेराबाट ४ मिटर र कुलोको केन्द्र रेखाबाट ४ मिटर दूरी छोडेर मात्रै भवन निर्माण गर्नुपर्ने हुन्छ । तर, बजगाइँले भने ४ मिटर छाड्नु त कहाँ हो कहाँ उल्टै टुकुचा खोलाको धार नै मिचेर भवन निर्माण गरेका छन् ।

      काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मोहन विष्ट समेतको मिलेमतोमा खोलाको धार नै बदलेर बजगाइँले होटल बनाएका हुन् । खोलाबाट ४ मिटरको दूरी छाडेर मात्रै भौतिक संरचना निर्माण गर्न पाइने भएपनि वडाध्यक्ष बिष्टले अनुमति दिएका छन् । वडाध्यक्ष विष्ट नेकपा एमालेको नेता भएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई पनि मिलाएको चर्चा छ । राइलाई तत्कालिन केपी ओली सरकारले अख्तियार प्रमुखमा नियुक्त गरेको थियो ।

      बजगाइँमाथि भने कालोधन ओसारपोसार गरेको आरोप छ । उनले आफूले विदेशबाट ल्याएको कालोधन अख्तियारदेखि नेतासम्म पुर्याएको सम्पदाअधिकारकर्मीहरुको छ । निर्माणाधिन उक्त होटलमा पनि शंकाष्पद लगानी रहेको स्रोतले जनाएको छ ।

      नेपाली कांग्रेसका तर्फबाट गोरखाको प्रदेश १ खबाट प्रदेश सभा सदस्यका उम्मेदवार समेत बनेका उनी कुनै समय काठमाडौंको एक होटलमा सरसफाईको काम गर्थे । हाल उनले करको स्वर्ग मानिने देशहरुमा कम्पनि सञ्चालन गरेर नेपालमा शंकाष्पद कालोधन भित्र्याएका छन् ।

      उनले अष्ट्रेलियन ‘सिल्भर हेरिटेज’ समूहसँग साझेदारी गरी तीन देशमा विभिन्न कम्पनी खोलेर नेपालमा लगानी ल्याएको स्रोतले बताएको छ । बजगाईसँग साझेदारीमा होटल तथा क्यासिनो सञ्चालन गर्ने गरी तीन पटकमा ३ अर्ब ७८ करोड रुपैयाँ नेपालमा लगानी आएको सोही रकम उनले खोला कब्जा गरेर बनाइएको विवादास्पद होटलमा लगानी गरेका छन् । सिल्भर हेरिटेज समुहलाई समेत बजगाइँले ठगी गरेको स्रोतले जनाएको छ ।

      क्यासिनो, कालोधन र खोला कब्जामा समलग्न बजगाइँले कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस भित्र उनी शशांक कोइराला र मिनेन्द्र रिजाल निकट मानिन्छन् । उनलाई उनै नेताद्वयको समर्थन रहेको बताइन्छ ।

      उनले आफू कोइराला र रिजालको कोटामा केन्द्रीय सदस्य हुन्छु भन्दै हिँडेका छन् । हिजोदेखि शुरु भएको महाधिवेशनमा सर्वसम्मत उम्मेदवार बन्नका लागि बजगाइँ नेताको घर दैलोमा पुग्दै आएका थिए। मिटरब्याजका आरोप लागेका एमाले सांसद तथा तत्कालिन डीआईजि नवराज सिलवाललाई आइजीपी बनाउने भन्दै उनि केहि क्यासिनो ब्यापारी समेत मिलेर पैसा उठाउदै हिडेको कुरा अहिलेपनि कांग्रेस वृत्तमा ताजै रहेको हुनाले उनलाई प्रतिनिधिले त्यति सजिलै मत नदिने एक नेताले बताएका छन्।

      नयाँ समाचार

      एयरपोर्टबाट २ किलो सुन सहित २ जना पक्राउ

      अर्को समाचार

      वीर अस्पताल खरिद एकाईमा ‘डमरु ग्याङ’को आतंक

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      ५ घण्टा अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      ५ घण्टा अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      १ दिन अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      १ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      २ दिन अगाडि
      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

      २ दिन अगाडि
      अर्को समाचार
      वीर अस्पताल खरिद एकाईमा ‘डमरु ग्याङ’को आतंक

      वीर अस्पताल खरिद एकाईमा ‘डमरु ग्याङ’को आतंक

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      ५ घण्टा अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      ५ घण्टा अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      १ दिन अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi