• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बिहि, चैत्र १२, २०८२
Thu, March 26, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    नवनिर्वाचित सांसदहरूले लिए सपथ

    नवनिर्वाचित सांसदहरूले लिए सपथ

    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

    राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

    आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

    १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

    आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

    राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

    त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

    संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      राजश्व विभागको स्टीकरसहित ३ भारतीय ५ जना पक्राउ

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      राजश्व विभागको स्टीकरसहित ३ भारतीय ५ जना पक्राउ
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      धनगढी । कैलालीमा आन्तरिक राजश्व विभागको स्टीकरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

      जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार गौरीगंगा नगरपालिका–७ तालबन्दस्थित सडकखण्डबाट राजश्व विभागको स्टीकरसहित तीनजना भारतीय र दुईजना नेपालीलाई पक्राउ गरेको जनाएको छ ।

      प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीका १९ वर्षीय संजित कुुमार र सोही ठाउँका २० वर्षीय रिङ्कुु कुमार र २२ वर्षीय सुरेश कुुमार छन् । यसैगरी रौतहटको गरुडा नगरपालिका–१ का ४० वर्षीय राजकुुमार शाह र पर्साको वीरगञ्ज महानगरपालिका–१३ का ५५ वर्षीय विजय गुुप्ता पनि पक्राउ परेका छन् ।

      गौरीगंगा नगरपालिकाबाट सुरुमा प्रहरीले ना ३२ क ६२८१ नम्बरको मोटरसाइकलमा दुुई लाख ८८ हजार ६ सय ७४ वटा आन्तरिक राजश्व विभागको स्टीकर फेला पारेर संजित र रिङ्कुुलाई पक्राउ गरेको थियो । अनुुसन्धानका क्रममा गौरीगंगा नगरपालिका–७ को मसुुरियामा रहेको वेष्टर्न लिकर्स प्रालीबाट ल्याएर कोठामा छाप लगाउन लगेको भन्ने सूचनापछि खानतलासी गर्दै त्यहाँ बस्ने थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

      उक्त कोठाबाट प्रहरीले ७० युुपी ३०० एमएल लेखिएको ३ थान छाप, ३ थान स्ट्याम्प प्याड र मसी समेत बरामद गरेको छ । अहिले आन्तरिक राजश्व कार्यालय कैलालीसँगको समन्वयमा स्टिकर भण्डारण गरिएको कोठा सिल गरेर अनुुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।

      पक्राउ परेका पाँच जनासहित बरामद भएका सबै सामान आन्तरिक राजश्व कार्यालय धनगढीको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

      नयाँ समाचार

      एक हप्ताको फरकमा राउटे बस्तीमा तीन जनाको मृत्यु

      अर्को समाचार

      नागढुंगाबाट १५०० एम्पुल लागुऔषध सहित तीनजना पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      नवनिर्वाचित सांसदहरूले लिए सपथ

      नवनिर्वाचित सांसदहरूले लिए सपथ

      ७ घण्टा अगाडि
      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      १७ घण्टा अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

      १ दिन अगाडि
      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      २ दिन अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

      २ दिन अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

      ३ दिन अगाडि
      अर्को समाचार
      नागढुंगाबाट १५०० एम्पुल लागुऔषध सहित तीनजना पक्राउ

      नागढुंगाबाट १५०० एम्पुल लागुऔषध सहित तीनजना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      नवनिर्वाचित सांसदहरूले लिए सपथ

      नवनिर्वाचित सांसदहरूले लिए सपथ

      ७ घण्टा अगाडि
      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      १७ घण्टा अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

      १ दिन अगाडि
      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi