काठमाडौं , चैत्र १। सिराहाको लाहानमा रहेको मालपोत कार्यालयको गोलबजार आसनपुर फाँटमा बम कुकर बम विस्फोट भएको छ ।
विस्फोटमा परी मालपोट कार्यलयको कर्मचारीको खुट्टामा चोट लागेको,५ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । विस्फोट गराउनेको पहिचान खुलेको छैन ।
आफ्नो प्रतिकृया दिनुहोस्