• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

    शनिबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्री बालेनको निर्देशन

    आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

    आजको मौसम: पहाडी भूभागमा आंशिक बादल, तराईमा तातो हावा बहने

    अक्षय तृतीया पर्व आज

    अक्षय तृतीया पर्व आज

    गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

    गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, सर्वोच्चद्वारा देउवा पक्षको रिट खारेज

    आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

    ‘एक्सन’मा काठमाडाैं प्रहरी, महिना दिनमा आर्थिक अपराध नियन्त्रणका मात्रै ११६६ मुद्दा दर्ता

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रूपैयाँले बढ्यो, पेट्रोलको यथावत

    आज समानुपातिक सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

    आज नयाँ वर्ष २०८३ः नयाँ उमंग र उत्साहका साथ मनाइँदै

    मन्त्रिपरिषद् बैठक बस्दै

    प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कस्को कति ? (विवरणसहित)

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      ४० वर्षदेखि भारतमा थुनिएका तिम्सिना कारागारमुक्त

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in बिशेष, समाचार
      0
      ४० वर्षदेखि भारतमा थुनिएका तिम्सिना कारागारमुक्त
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतको कारागारमा थुनिएका नेपाली नागरिक दीपक जैसी तिम्सिनालाई शनिवार रिहा गरिएको छ।

      उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको थियो। नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया शुक्रवार देखि शुरु भएको थियो।

      प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको हो।

      दीपकलाई रिहा गर्न अदालतले आदेश दिए पनि उनको मुद्दा किनारा लागिनसकेको उनको पक्षबाट मुद्दा लडेका कोलकाताका कानुन व्यवसायी हीरक सिन्हाले बताए।

      केही बोल्न सकेनन्

      जेलबाहिर तिम्सिनालाई माला लगाएर तथा मिठाइ ख्वाएर स्वागत गरिएको थियो। दमदम कारागारबाहिर सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो।

      दीप

      कारागारमुक्त भएर चार दशकपछि बाहिरी संसार देख्न पाएका तिम्सिनालाई सञ्चारकर्मीहरूले केही प्रश्न गरेका थिए। तर उनको मुखबाट कुनै वाक्य निस्किएन।

      उनी कारागारमुक्त भएका बेला उनका पक्षमा मुद्दा लडेका कानुन व्यवसायी तथा उनको विषयमा सञ्चारमाध्यममा समाचार सम्प्रेषण गरेका पत्रकारहरू उपस्थित थिए।

      दीपक जैसी

      ‘मुद्दा सकिएको होइन’

      सिन्हाले भने, “उनको मुद्दा सकिएको होइन। तर उनको मानसिक अवस्थालाई ध्यानमा राखेर अदालते रिहा गर्न आदेश दिएको हो।”

      तिम्सिनालाई रिहा गर्न अदालतले सर्त राखेको थियो। त्यही सर्त परिवारका सदस्य तथा महावाणिज्य दूतावासले मानेपछि उनी शनिवार रिहा भएका हुन्।

      दीपक जैसी

      उनको बारेमा उनी पक्राउ परेको स्थान भारतको दार्जिलिङ वा कोलकाता उच्च अदालतलाई छ-छ महिनामा उनीबारे जानकारी गराउनु पर्ने सर्त अदालतले राखेको छ।

      इलामबाट हराएका थिए

      दीपक जैसी तिम्सिना २०३७ सालदेखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए।तोरीको पोको बेच्नका लागि भनेर इलामको मङ्गलबारे हिँडेका उनी घर फर्किएका थिएनन्।

      दीपक जैसी

      त्यसपछि उनी रोजगारी खोज्दै भारतको दार्जीलिङ पुगेको बताइएको छ। उनलाई दमदम कारागारमा उनका परिवारका सदस्यले केही दिनअघि भेटेका थिए।

      त्यो बेला उनको मानसिक अवस्था ठिक नभएको परिवारका सदस्यले पाएको उनका काकाका छोरा प्रकाशचन्द्रले बताएका थिए। उनलाई बिनासुनुवाइ कोलकाताको दमदम केन्द्रीय कारागारमा रहेका थिए।

      दीपक जैसी

      बीबीसी न्यूज नेपाली, उमाकान्त खनाल

      नयाँ समाचार

      माधव नेपाल भन्छन् ; पार्टीमा सबैभन्दा ठूलो समस्याको जड ओली हुन्

      अर्को समाचार

      वैशाख ९ मा एमाले पार्टी कार्यालय शिलान्यास गर्ने

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

      शनिबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्री बालेनको निर्देशन

      १ घण्टा अगाडि
      आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

      आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

      २४ घण्टा अगाडि

      आजको मौसम: पहाडी भूभागमा आंशिक बादल, तराईमा तातो हावा बहने

      १ दिन अगाडि
      अक्षय तृतीया पर्व आज

      अक्षय तृतीया पर्व आज

      ३ दिन अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, सर्वोच्चद्वारा देउवा पक्षको रिट खारेज

      ५ दिन अगाडि
      आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

      आज आमा औंसी अर्थात् आमाको मुख हेर्ने दिन

      ६ दिन अगाडि
      अर्को समाचार
      प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

      वैशाख ९ मा एमाले पार्टी कार्यालय शिलान्यास गर्ने

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      बालेनको घरमा चोरी, डीभीआर मेसिनसहिच धाराका टुटीसमेत चोरियो

      शनिबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्री बालेनको निर्देशन

      १ घण्टा अगाडि
      आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

      आईजीपी र काठमाडौंको सीडीओसँग गृहमन्त्रीले गरे ५ घन्टा लामो छलफल

      २४ घण्टा अगाडि

      आजको मौसम: पहाडी भूभागमा आंशिक बादल, तराईमा तातो हावा बहने

      १ दिन अगाडि
      अक्षय तृतीया पर्व आज

      अक्षय तृतीया पर्व आज

      ३ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi