• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, फाल्गुन २०, २०८२
Wed, March 4, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

    सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      विज्ञहरु भन्छन्ः कोरोनाले थलिएको नेपालको अर्थतन्त्रले कोभिसिल्डपछि नयाँ लय लिएको छ

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in समाचार
      0
      विज्ञहरु भन्छन्ः कोरोनाले थलिएको नेपालको अर्थतन्त्रले कोभिसिल्डपछि नयाँ लय लिएको छ
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । कोरोना महामारीका कारण थालिएको नेपालको अर्थतन्त्र कोरोना विरुद्धको भ्याक्सिन (कोभिसिल्ड) सार्वजनिक प्रयोगमा आएसँगै त्यसले नेपाली अर्थतन्त्रलाई नयाँ गति दिएको विज्ञहरुले टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित कोरोनाले थालाएको व्यापार(व्यवसाय र कोभिसिल्डपरछी जुर्मुराएको अर्थतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले यस्तो टिप्पणी गरेका हुन् । साना तथा मझयौला व्यवसाय गर्ने व्यवसायीहरुको छाता संगठन फेडेरेसन अफ नेप्लिज स्टार्ट अप्स एण्ड एसएमइज (फोन्सास)ले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रमा रही व्यापार व्यवसाय गरिरहेका व्यवसायी तथा सम्बन्धित क्षेत्रका विज्ञहरुले कोभिसिल्डपछि नेपाली व्यवसायमा नयाँ युग सुरु भएको टिप्पणी गरेका छन् ।

      कार्यक्रममा आफ्नो भनाइ राख्दै फोन्सासका अध्यक्ष अर्जुन भट्टराईले कोभिसिल्डपछी व्यापार व्यवसाय गर्नेहरुलाई व्यवसाय गर्ने ढुक्कको वातावरण धारणा राखेका छन् । कोरोनाका कारण थुप्रै व्यवसाय बन्द हुने अवस्थामा पुगेको बेला कोभिसिल्डले नेपाली व्यवसायहरुलाई नयाँ जीवन दिएको उनको तर्क थियो ।
      कोभिसिल्ड आएपछि अहिले सबैतिर ढुक्कको वातावरण बनेको छ। कोरोनाले सिर्जना गरेको ठुलो त्रासलाई अहिले कोभिसिल्डले मारेको छ। सटिक रुपमा भन्दा कोभिसिल्ड व्यवसायीहरुका लागि मात्र होइन व्यवसायको समेत औसधि बनेको छ । उनले भने ।

      कार्यक्रममा बोल्दै प्रोफेसर डाक्टर नवराज पन्तले कोभिसिल्डपछी नेपाली अर्थतन्त्रले नयाँ लय समातेको दाबी गरेका छन् । लामो समय कोरोनाका कारण थालिएको अर्थतन्त्र कोभिसिल्डपछी थप मजबुत हुने आशा व्यक्त गर्दै उनले कोरोनाविरुद्ध खोप मानिसहरुका लागि मात्र नभई व्यवसायका लागि पनि निकै प्रभावकारी रहेको बताएका छन् । कोभिसिल्ड आएपछी यसले नेपालीहरुलाई छुट्टै आत्मविश्वास त दिएको छ नै, यसले समग्र व्यापार व्यवसायलाई पनि चलायमान बनाउने आत्मविश्वास दिएको छ ।

      कार्यक्रममा बोल्दै उनले भने, कोभिसिल्ड नआएको भए व्यापार व्यवसाय चलायमान गराउन अझै गाहो अवस्था थियो । व्यवसायीहरु ढुक्क भएर काम गर्ने अवस्था थिएन । अहिले ढुक्कसँग आवतजावत गरेर व्यापारमा संग्लग्न हुने स्थिति कोभिसिल्डकै कारण भएको हो । यता कार्यक्रममा बोल्दै नागरिक अगुवा परशुराम भट्टराईले पनि कोरोनाका कारण त्रासमा रहेका नेपालीहरुलाई कोभिसिल्डले दिएको आत्मविश्वास निकै महत्वपूर्ण र उल्लेखनीय रहेको बताएका छन् ।

      उनले कोभिसिल्ड जनताका लागि एउटा खोप मात्र नभई, सरकारप्रतिको विश्वाससमेत रहेको टिप्पणी गरेका छन् । कोभिसिल्डकै कारण अहिले कोरोनाप्रतिको त्रास पूर्ण रुपमा हट्दै गएको बताउँदै उनले छिटोभन्दा छिटो सबै जनतामाझ कोभिसिणल्ड पुर्याउन सरकारले ढिलो गर्न नहुने भनाई राखेका छन् ।कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ, काठमाडौं जिल्ला समितिका अध्यक्ष शन्तराम बिडारीले सरकारले प्राथमिकताका आधारमा पत्रकारहरुलाई कोभिसिल्डको उपलब्ध गराउनु निकै खुसीको कुरा भएको र यसले फ्रन्टलाईनमा रहेर काम गर्ने पत्रकारहरुलाई नयाँ उर्जा दिएको बताएका छन् । कोरोना महामारीमा पनि पत्रकारहरुले जोखिम लिएरै पनि जनतालाई सुसुचित गराउने काम गरेको स्मरण गर्दै उनले कोभिसिल्डपछि आमसंचारकर्मीहरुको पनि आत्मविश्वास बढेको बताएका हुन् ।

      कोरोना महामारीका कारण थुप्रै स्वरोजगारमुखी मिडियाहरु पलायन हुनुपर्ने अवस्था सिर्जना भएको स्मरण गर्दै उनले अव कोभिसिल्ड आएपछि त्यस्तो नहुने विश्वाससमेत व्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाल पूँजी बजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेलले कोभिसिल्ड आएपछि व्यापार व्यवसाय गर्ने ढुक्कको वातावरण बनेकाले नेपालको सेयर बजार अझ सुधृढ हुने विश्वाससमेत व्यक्त गरेकी छिन् ।

      कोरोना महामारीका कारण नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको भएपनि कोभिसिल्ड आएपछि अर्थातात्रा पनि चलायमान भएकाले नेपालको पूँजीबजारमा ढुक्कसँग लगानी गर्ने वातावरण बनेको र यसको फाइदा उठाउन उनले सबैलाई आग्रह गरेकी छिन । नेपालको पूँजीबजार अर्थतन्त्रको ऐना भएको स्मरण गर्दै उनले कोभिसिल्टको प्रभावकारितासँगै यसले नेपाली पूँजीबजारमा पनि सकार असर गरेको उनको भनाइ थियो ।

      कार्यक्रममा बोल्दै बरिष्ट चार्टर्ड एकाउन्टेन्ट एवम् नेपाल चार्ट ई एकाउन्टेन्ट स् संघ (एक्यान)का पूर्व अध्यक्ष हरि सिलवालले कोभिसिल्डले सबै व्यापार व्यवसायीहरुलाई नयाँ र बलियो आत्मविश्वास दिएको बताएका छन् ।

      कोरोना महामारीपछि नेपालको अर्थतन्त्र अव कसरी अगाडी बढ्छ भन्ने विषयमा चर्चा परिचर्चा भएका भेला कोभिसिल्डको आगमनले नेपाली अर्थतन्त्रलाई आफ्नो लयमा फर्काएको र यसको सकारात्मक नतिजा छिट्टै देखिने उनको तर्क छ।

      कार्यक्रममा उपस्थित अन्य वक्ताहरुले कोभिसिल्ड निकै प्रभावकारी भएको बताएका छन् । कोभिसिल्ड लगाएपछिको अनुभव साटासाट गर्ने क्रममा सबैजसो उपस्थितहरुले यसले आफुलाई छुट्टै तहको आत्मविश्वास दिएको बताएका छन् । कार्यक्रममा बोल्दै विभिन्न बक्ताहरुले निकै प्रभावकारी खोप भएकाले यसलाई सकेसम्म छिटो सबै नेपालीमाझ पुर्याउनुपनेतर्फ जोड दिएका छन् । प्राथमिकताका आधारमा सरकारले वितरण गरिरहेको यो खोप सकेसम्म छिटो सबै जनतामाझ पुर्याउन सके यसले नेपाली अर्थतन्त्रलाई थप बलियो गतितर्फ लैजानसक्नेतर्फ सहभागीहरुको जोड थियो । साना तथा मझयौला व्यवसायीहरुको संगठन फोन्सासले साना तथा मझ्यौला व्यवसाय तथा व्यवसायीहरुले भोग्दै आएका समस्या, यसका समाधान र र वर्तमान अर्थ व्यवस्थाबारे विभिन्न अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ ।

      नयाँ समाचार

      नेकपा अब ऋषि कट्टेलको

      अर्को समाचार

      अपहरण मुद्दाका दोषी १० वर्षपछि पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      १५ घण्टा अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      १५ घण्टा अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      २ दिन अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      २ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      ३ दिन अगाडि
      मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

      सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

      ३ दिन अगाडि
      अर्को समाचार
      अपहरण मुद्दाका दोषी १० वर्षपछि पक्राउ

      अपहरण मुद्दाका दोषी १० वर्षपछि पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      १५ घण्टा अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      १५ घण्टा अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      २ दिन अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi