काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरिक्षक (एसपी)हरुको सरुवा गरेको छ ।
शुक्रबार सार्वजनिक गरिएको सरुवा सुचिअनुसार जिल्ला प्रहरी कार्यलय गोरखामा शेखर खनाललाई र जिल्ला प्रहरी कार्यालय बाग्लुङमा कृष्ण बहादुर पल्ली मगरलाई सरुवा गरिएको हो ।
मन्त्रालयको सार्वजनिक गरेको सुचिअनुसार प्रहरीभित्र राम्रो छबि भएका दिनेश कुमार आचार्यलाई तराईको अत्यन्त संबेदनशिल क्षेत्र ठानिएको जिल्ला प्रहरी कार्यालय महोत्तरी सरुवा गरीएको छ ।
यस्तो छ सरुवासुचि:-


आफ्नो प्रतिकृया दिनुहोस्