• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, चैत्र १८, २०८२
Wed, April 1, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

    बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    मुगु केन्द्रबिन्दु भइ भूकम्पको धक्का

    नेकपा एमालेको सचिवालय बैठक सुरू

    नेकपा एमालेको सचिवालय बैठक सुरू

    काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

    काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

    यस्तो छ आजको मौसम पूर्वानुमान

    अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

    मन्त्रिपरिषद् बैठक बस्दै

    मन्त्रिपरिषद् बैठक बस्दै

    लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

    दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

    नेप्सेमा पहिरो, ७१ अंकले परिसूचक घट्दा १५ अर्बको कारोबार

    प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरू

    कांग्रेस नेता एवं पूर्वमन्त्री खड्का पक्राउ

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      रासस ६० वर्षः फोटो पत्रकार वन्त सहित १७ सञ्चारकर्मी पुरस्कृत हुँदै

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in समाचार
      0
      रासस ६० वर्षः फोटो पत्रकार वन्त सहित १७ सञ्चारकर्मी पुरस्कृत हुँदै
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को ६० औँ वार्षिकोत्सवको अवसरमा वर्षभरि समाचार, आलेख र फोटोमा योगदान पुर्याउने उत्कृष्ट स्ट्रिङ्गर, आलेख लेखक र फोटो पत्रकार गरी १७ लाई पुरस्कृत गरिने भएको छ ।

      पुरस्कार छनोट समितिको सिफारिसमा राससले वर्षभरि सम्पादन गरिएको कामका आधारमा राससकर्मीलाई सम्मान गर्ने निर्णय गरेको हो । राससका अनुसार प्रदेश नं १ बाट केदार मगर (खोटाङ), प्रदेश नं २ बाट गोपाल बराल (महोत्तरी), वाग्मती प्रदेशबाट अच्युत रेग्मी (केन्द्रीय कार्यालय) काठमाडौँलाई पुरस्कृत हुनुहुनेछ ।

      यस्तै गण्डकी प्रदेशबाट कृष्ण दवाडी (कास्की) र खेमराज गौतम (गलकोट बागलुङ), लुम्बिनी प्रदेशबाट भेषराज बस्नेत (राँझा बाँके) र दीपक बोहोरा (तुलसीपुर दाङ) पुरस्कृत हुनुहुनेछ । कर्णाली प्रदेशशबाट दाने बोहोरा (हुम्ला) र सुदूरपश्चिम प्रदेशबाट दुर्गा देवकोटा (टीकापुर कैलाली) हुनुहुन्छ । यस वर्षको उत्कृष्ट आलेखको पुरस्कार खलङ्गा जुम्लाका विजय रावतले प्राप्त गर्नुभएको छ । उहाँको ‘जुम्लाका कालीमार्सी धान रोपाइँको चटारो’ शीर्षकको आलेख पुरस्कृत भएको हो ।

      यस्तै फोटोतर्फ फोटो पत्रकार प्रदीपराज वन्त (काठमाडौँ) सम्मानित हुनुहुनेछ । कोभिड–१९ सङ्क्रमणको प्रतिकूल समयमा सक्रिय भई निरन्तर खटिने फोटो पत्रकार तथा समाचारदातालाई समेत वार्षिकोत्सवको अवसरमा सम्मान गर्न लागिएको छ । त्यसमा रोशन सापकोटा र चन्द्रकला क्षत्री (काठमाडौँ), राधिका कँडेल (पोखरा), चन्द्रकला भण्डारी (चन्द्रगढी झापा), हरिकुमार राई (उदयपुर) र तारानाथ आचार्य (बलेवा बागलुङ) हुनुहुन्छ ।

      वार्षिकोत्सवको अवसरमा रासस भीमदत्तनगर, कञ्चनपुर कार्यालय भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट आवश्यक सहयोग जुटाउन सफल रासस भीमदत्त नगर कार्यालयका प्रमुख शेरबहादुर सिंहलाई सम्मान गरिने भएको छ । प्रदेश सरकारको रु ३५ लाखको लागत इष्टिमेटसहित भवन निर्माणको काम शुरु भएको छ । यही फागुन ७ गते राससले आफ्नो स्थापनाको ६० औँ स्थापना दिवस मनाउने कार्यक्रम तय भएको छ । रासस

      नयाँ समाचार

      डिजेल तस्करी गर्ने ट्याङ्करसहित तीन जना पक्राउ

      अर्को समाचार

      भागरथी हत्या प्रकरणः आरोपी नै हत्यारालाई कारवाही माग गर्दै आन्दोलनमा सहभागी

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

      १७ घण्टा अगाडि
      बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

      मुगु केन्द्रबिन्दु भइ भूकम्पको धक्का

      १७ घण्टा अगाडि
      नेकपा एमालेको सचिवालय बैठक सुरू

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      २ दिन अगाडि
      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      २ दिन अगाडि

      यस्तो छ आजको मौसम पूर्वानुमान

      २ दिन अगाडि
      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      २ दिन अगाडि
      अर्को समाचार
      भागरथी हत्या प्रकरणः आरोपी नै हत्यारालाई कारवाही माग गर्दै आन्दोलनमा सहभागी

      भागरथी हत्या प्रकरणः आरोपी नै हत्यारालाई कारवाही माग गर्दै आन्दोलनमा सहभागी

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

      १७ घण्टा अगाडि
      बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

      मुगु केन्द्रबिन्दु भइ भूकम्पको धक्का

      १७ घण्टा अगाडि
      नेकपा एमालेको सचिवालय बैठक सुरू

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      २ दिन अगाडि
      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi