• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

    कारागारबाट छुटे दीपक मनाङे

    कारागारबाट छुटे दीपक मनाङे

    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकको १ करोड ७ लाख मत गणना हुँदा कुन दलले कति ल्याए ?

    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकमा एक करोड चार लाख मतगणना

    रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

    कार्यालय परिसरमै मृत भेटिए प्रहरी जवान

    सुन सहित भारतीय नागरीक पक्राउ

    ३८०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

    समानुपातिकको ३३ लाख मत गनियो

    प्रत्यक्षतर्फको मतगणना सकियो, कुन दलले कति सिट ल्याए ?

    समानुपातिकको ३३ लाख मत गनियो

    मतगणनाः १६१ निर्वाचन क्षेत्रको आयो अन्तिम मतपरिणाम, कुन दलले कति जिते ?

    २०७९ को तुलनामा २०८२ को निर्वाचन अत्यन्तै शान्तिपूर्ण: सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरीको उल्लेखनीय भूमिका

    सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

    सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकको ३३ लाख मत गनियो

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई गृहसचिवको दबाब

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार, समाचार
      0
      रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई गृहसचिवको दबाब
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । नेपाल कम्युनिष्ट्र पाट्री (नेकपा) ओली समूहमा आवद्ध महिला नेतृहरुले रामकुमारी झाँक्रीले गोरखामा राष्ट्रपतिलाई बडामहारानी भनेर अपमान गरेको भन्दै कारबाहीको माग गरेका छन्।

      महिला नेतृहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र दिएपछि नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रहेकी झाँक्रीलाई पक्रन प्रहरीलाई दबाव छ । प्रधानमन्त्री निवास बालुवाटारले सो दबाव दिएको बताइएको छ ।

      स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुशी बनाउने नाममा गृहसचिव महेश्वर न्यौपानेले नेकपा नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई दबाव दिएका छन् ।

      झाँक्रीलाई पक्राउ गर्न गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयलाई लगातार दबाब दिएको एक उच्च प्रहरी अधिकारीले वताए।

      गृहसचिव न्यौपानेले झाँक्रीलाई पक्राउ गर्न दबाब दिए पनि प्रहरी प्रधान कार्यालय भने पक्राउ गर्न नहुने पक्षमा रहेको स्रोतको दाबी छ । पक्राउ गरेपछि राजनीतिक घटनाक्रमको माहोल बिग्रन सक्ने र आन्दोलन थप उत्तेजिततर्फ जान सक्ने कुराको भय छ ।

      जुन कुरालाई प्रधान कार्यालयले राम्रोसँग बिश्लेशण गरेको वताइएको छ।

      झाँक्रीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुनेगरी बोलेको आरोप लगाइएको छ । गोरखामा विरोध सभामा झाँक्रीले राष्ट्रपतिलाई थिइन –‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि सुविधा छाडेर आउनुस् ।

      ‘शीतलनिवास छाडेर पहिला कोटेश्वर आउनुस्, चावहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु,’ झाँक्रीले भनेकी थिइन्–‘होइन भने बालकोटै गएपनि हुन्छ ।’

      झाँक्रीले दिएको अभिव्यक्तिपछि राष्ट्रपति भण्डारी असन्तुष्ट बनेकी छन् । भण्डारीको असन्तुष्टिलाई मेटाउन पनि झाँक्रीलाई पक्राउ गर्न राज्यका संयन्त्र परिचालन गरिएको हो ।

      यता, झाँक्रीले गोरखामा दिएको मन्तब्यलाई लिएर कारबाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र दिने समूह भने बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या हुँदा चुपचाप छ ।

      नयाँ समाचार

      एकै नाम गरेका पुरुषबाट दुई किशोरी बलात्कृत

      अर्को समाचार

      अवैध लागुऔषध सहित काठमाडौंबाट ५ जना पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

      प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

      ५ घण्टा अगाडि
      कारागारबाट छुटे दीपक मनाङे

      कारागारबाट छुटे दीपक मनाङे

      २० घण्टा अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      समानुपातिकको १ करोड ७ लाख मत गणना हुँदा कुन दलले कति ल्याए ?

      १ दिन अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      समानुपातिकमा एक करोड चार लाख मतगणना

      २ दिन अगाडि
      रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

      कार्यालय परिसरमै मृत भेटिए प्रहरी जवान

      २ दिन अगाडि
      सुन सहित भारतीय नागरीक पक्राउ

      ३८०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

      २ दिन अगाडि
      अर्को समाचार
      अवैध लागुऔषध सहित पुल्चोकबाट ६ जना पक्राउ

      अवैध लागुऔषध सहित काठमाडौंबाट ५ जना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

      प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

      ५ घण्टा अगाडि
      कारागारबाट छुटे दीपक मनाङे

      कारागारबाट छुटे दीपक मनाङे

      २० घण्टा अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      समानुपातिकको १ करोड ७ लाख मत गणना हुँदा कुन दलले कति ल्याए ?

      १ दिन अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      समानुपातिकमा एक करोड चार लाख मतगणना

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi