• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

    कारागारबाट छुटे दीपक मनाङे

    कारागारबाट छुटे दीपक मनाङे

    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकको १ करोड ७ लाख मत गणना हुँदा कुन दलले कति ल्याए ?

    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकमा एक करोड चार लाख मतगणना

    रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

    कार्यालय परिसरमै मृत भेटिए प्रहरी जवान

    सुन सहित भारतीय नागरीक पक्राउ

    ३८०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

    समानुपातिकको ३३ लाख मत गनियो

    प्रत्यक्षतर्फको मतगणना सकियो, कुन दलले कति सिट ल्याए ?

    समानुपातिकको ३३ लाख मत गनियो

    मतगणनाः १६१ निर्वाचन क्षेत्रको आयो अन्तिम मतपरिणाम, कुन दलले कति जिते ?

    २०७९ को तुलनामा २०८२ को निर्वाचन अत्यन्तै शान्तिपूर्ण: सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरीको उल्लेखनीय भूमिका

    सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

    सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकको ३३ लाख मत गनियो

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      म्यान्मार “कू” : अमेरिकाद्वारा सैनिक नेता र उनीहरूका परिवारका सदस्य विरुद्ध प्रतिबन्ध घोषणा

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार, समाचार
      0
      म्यान्मार “कू” : अमेरिकाद्वारा सैनिक नेता र उनीहरूका परिवारका सदस्य विरुद्ध प्रतिबन्ध घोषणा
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

      यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार-व्यवसायप्रति लक्षित हुनेछ। अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिँदैछ।

      कू विरुद्ध प्रदर्शनका क्रममा मङ्गलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्‌अस्थित एउटा अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका बेला अमेरिकाले पछिल्लो कदम चालेको हो।

      मङ्गलवार प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरेका थिए। म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन्।

      म्यान्मारमा कूको विरोधमा दोस्रो दिन पनि हजारौँ मानिस सडकमा म्यान्मारकी नेत्री सू ची र उनलाई थुन्ने सेनाप्रमुखबारे नेपाली नेताको अनुभव नेत्री आङ सान सू चीको जननिर्वाचित सरकारलाई सत्ताबाट च्युत गर्दै सेनाले एक वर्षका लागि सङ्कटकाल घोषणा गरेको हो।

      तर ठूला जमघटहरू गर्न नपाइने नियम तथा रात्रिकालीन कर्फ्युको अवज्ञा गर्दै मानिसहरूले सेनाको विरोधमा प्रदर्शन गर्न छोडेका छैनन्।

      नयाँ समाचार

      टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते

      अर्को समाचार

      राष्ट्रपतिलाई गालीगलौज गरेको भन्दै रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

      प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

      ३ घण्टा अगाडि
      कारागारबाट छुटे दीपक मनाङे

      कारागारबाट छुटे दीपक मनाङे

      १८ घण्टा अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      समानुपातिकको १ करोड ७ लाख मत गणना हुँदा कुन दलले कति ल्याए ?

      १ दिन अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      समानुपातिकमा एक करोड चार लाख मतगणना

      २ दिन अगाडि
      रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

      कार्यालय परिसरमै मृत भेटिए प्रहरी जवान

      २ दिन अगाडि
      सुन सहित भारतीय नागरीक पक्राउ

      ३८०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

      २ दिन अगाडि
      अर्को समाचार
      रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई गृहसचिवको दबाब

      राष्ट्रपतिलाई गालीगलौज गरेको भन्दै रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

      प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

      ३ घण्टा अगाडि
      कारागारबाट छुटे दीपक मनाङे

      कारागारबाट छुटे दीपक मनाङे

      १८ घण्टा अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      समानुपातिकको १ करोड ७ लाख मत गणना हुँदा कुन दलले कति ल्याए ?

      १ दिन अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      समानुपातिकमा एक करोड चार लाख मतगणना

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi