• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

    ड्रोनमार्फत एक सातापछि भेटियो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन काफ्ले मृत फेला

    निर्वाचनका लागि मतपत्र आज छापेर सकिँदै

    निर्वाचनका लागि मतपत्र आज छापेर सकिँदै

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    आजदेखि चुनाव प्रचार–प्रसार गर्न पाइने

    रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

    सर्लाहीमा गोली हानी सब–इन्जिनीयरको हत्या

    टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

    नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित

    नेपालले वेस्ट इन्डिजलाई दियो १४२ रनको लक्ष्य

    नेपाली सेनाको २६३औं वार्षिकोत्सव आज, विभिन्न कार्यक्रमसहित मनाइँदै

    आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

    निर्वाचन फागुन २१ः १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      विद्युत् भार कटौती हुन थालेपछि स्थानीयवासी आन्दोलित

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in समाचार
      0
      विद्युत् भार कटौती हुन थालेपछि स्थानीयवासी आन्दोलित

      FILE PHOTO

      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      हुम्ला । जिल्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा यहाँका सेवाग्राही आन्दोलित भएका हुन् । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाले चरम लापर्वाही गरेको भन्दै सिमकोट गाउँपालिका–६ का स्थानीय महिलाले विद्युत् कार्यालयमा पुगेर कार्यालय घेराउ गर्नुका साथै आन्दोलन गरेका हुन् ।

      दिउँसो केही समय विद्युत् आपूर्ति भए पनि साँझ ४ बजेदेखि विद्युत् भार कटौती भएर राति १० बजेपछि मात्रै विद्युत् आउने हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीसहित अन्य विद्यार्थीको पठनपाठनमा समस्या निम्त्याएको भन्दै वडा नं ६ का महिला आक्रोशित भएका हुन् ।

      विद्युत् समयमै उपलब्ध नहुँदा विद्यार्थी र वृद्धवृद्धालाई बढी समस्या बनाएको सो वडाका महिला हंसकला रोकायाले बताउनुभयो । महिलाहरूले सोमबारसम्म विद्युत् कार्यालयले भनेको समयमा आपूर्ति नगरे विद्युत् लाइन कटौती गर्नुका साथै आफ्नो जग्गामा गाडिएका पोल सोही कार्यालयमा निवेदन दिएर उखेलेर फ्याँक्ने चेतावनी दिएका छन् ।

      लामो समयको लकडाउनपछि बल्लतल्ल विद्यालय जान पाएका विद्यार्थीलाई विद्युत् भार कटौतीको मारले विद्यालयमा शिक्षकले दिएको गृहकार्य गर्न बाधा पुगेको स्थानीयवासी उमाकला रावतले गुनासो गरे । “चाहिने समयमा विद्युत् आउँदैन नचाहिने समयमा दिनभरि आउँछ”, रोकायाले भने । दिउँसोदेखि राति १२ बजेसम्म विद्युत् भार कटौती हुँदा समस्या बनाएको अर्का स्थानीयवासी सुन्तला रावतले बताए ।

      नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको मुहानमा पानीको स्रोत कम भएपछि सेवाग्राहीले विद्युत् भार कटौतीको मार खेप्नुपरेको निमित्त कार्यालय प्रमुख राजकुमार बोहराले बताए । यहाँका स्थानीयवासीको माग सम्बोधन गर्ने तर विद्युत् भार कटौतीको अन्त्य भने नहुने उनको भनाइ थियो । चर्को विद्युत् भार कटौतीले जेठमा एसइई तयारी गर्नका लागि सदरमुकाम सिमकोट आसपासका गाउँबाट सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ ।

      हेल्दुङ वितरण केन्द्र हुम्लाले बर्सेनि विभिन्न बहानामा मर्मतका लागि भन्दै लाखौँ रकम खर्च गर्ने गरेको छ । यता सेवाग्राही पुरानै सल्लाको दियालो बालेर दैनिकी चलाउन बाध्य छन् । रासस

      नयाँ समाचार

      भूमाफियाद्वारा ८ हजार रोपनी सरकारी जग्गा अतिक्रमण, कहाँ–कहाँ अतिक्रमण ?

      अर्को समाचार

      टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

      ४२ मिनेट अगाडि
      ड्रोनमार्फत एक सातापछि भेटियो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन काफ्ले मृत फेला

      ड्रोनमार्फत एक सातापछि भेटियो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन काफ्ले मृत फेला

      १ घण्टा अगाडि
      निर्वाचनका लागि मतपत्र आज छापेर सकिँदै

      निर्वाचनका लागि मतपत्र आज छापेर सकिँदै

      ५ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      आजदेखि चुनाव प्रचार–प्रसार गर्न पाइने

      ९ घण्टा अगाडि
      रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

      सर्लाहीमा गोली हानी सब–इन्जिनीयरको हत्या

      १० घण्टा अगाडि
      टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

      नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित

      १ दिन अगाडि
      अर्को समाचार
      मोटरसाईकल दुर्घटनामा एकको निधन

      टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

      ४२ मिनेट अगाडि
      ड्रोनमार्फत एक सातापछि भेटियो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन काफ्ले मृत फेला

      ड्रोनमार्फत एक सातापछि भेटियो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन काफ्ले मृत फेला

      १ घण्टा अगाडि
      निर्वाचनका लागि मतपत्र आज छापेर सकिँदै

      निर्वाचनका लागि मतपत्र आज छापेर सकिँदै

      ५ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      आजदेखि चुनाव प्रचार–प्रसार गर्न पाइने

      ९ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi