• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
आइत, चैत्र २२, २०८२
Sun, April 5, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    मन्त्रिपरिषद् बैठक बस्दै

    सातामा २ दिन सरकारी विदा दिने सरकारको निर्णय, कार्यालय समय ९ देखि ५ बजे

    सभामुखमा अर्याल निर्विरोध निर्वाचित

    सभामुखमा अर्याल निर्विरोध निर्वाचित

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’, एकैदिन ६० जना पक्राउ

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    एक्सनमा प्रहरीः राजधानीमा गुण्डागर्दी गर्दै आएका १७ जना पक्राउ

    धनुषाबाट ४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ

    संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

    सभामुख चयनका लागि आज उमेदवारी दर्ता

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुग्यो

    सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

    सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

    प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरू

    प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरू

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      अर्काको जग्गा नामसारी गर्ने १९ जना विरुद्ध मुद्दा दायर

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in अपराध समाचार
      0
      अर्काको जग्गा नामसारी गर्ने  १९ जना विरुद्ध मुद्दा दायर
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      सुर्खेत। अर्काको नाममा जग्गा रहेको जग्गा वास्तविक जग्गाधनीलाई पत्तै नदिई नामसारी गरेको अभियोगमा १९ जनाविरुद्ध सुर्खेत जिल्ला अदालतमा मुद्दा दायर भएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जाहेरीमा अभियोग पत्र दायर भएको हो । मुद्दा दायर भएका १९ जनामध्ये १३ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने बाँकी ६ जना फरार रहेका छन् ।

      जग्गा नामसारी गराउने कार्यमा संलग्न भएको आरोपमा तत्कालीन मालपोत कार्यालय प्रमुख (हाल मालपोत कार्यालय कलंकीमा कार्यरत) लक्ष्मी खत्री, मालपोत कार्यालय हुम्लामा कार्यरत कमला सापकोटा, चिंगाड गाउँपालिका कार्यालय सुर्खेतमा कार्यरत कृष्ण थापा, मालपोत कार्यालय सुर्खेतमा कार्यरत तिर्थ बहादुर महतारा, नापी कार्यालय सुर्खेतमा कार्यरत कार्यालय प्रमुख राजेन्द्र थापा, भिमलाल आचार्य, दिपेन्द्र पुलामीविरुद्व मुद्दा दायर भएको हो । 
      त्यस्तै वीरेन्द्रनगर–१३ गुप्तिपुरका ३० वर्षीय सुनिल राना, वीरेन्द्रनगर–१२ नेवारेका ३३ वर्षीय उत्तम अधिकारी, चनौटेका ५० वर्षीय राम कुमार दर्लामी, वीरेन्द्रनगर–११ धुलियाविटका ३४ वर्षीय दिपेन्द्र श्रेष्ठविरुद्व मुद्दा दायर गरिएको छ।  

       वीरेन्द्रनगर–२ बांगेसिमलका ६८ वर्षीय सहविर कार्की, वीरेन्द्रनगर–४ का ५७ वर्षीय नारायण बहादुर बुढाक्षेत्री, चिंगाड गाउँपालिका–५ भर भइ हाल वीरेन्द्रनगर–१ गैरी बस्ने २५ वर्षीय चाँदनी वली, वीरेन्द्रनगर–११ पिपिरा बस्ने ३१ वर्षीय विश्वरुप सावत, वीरेन्द्रनगर–६ गणेशचोक बस्ने अम्मर सिंह कटुवाल, वीरेन्द्रनगर–२ बस्ने गोरख बहादुर बुढा भन्ने गणेश बुढा, वीरेन्द्रनगर–५ बस्ने निर्मल पुरी, वीरेन्द्रनगर–२ बस्ने सन्तोष ठाकुरविरुद्ध मुद्दा दायर भएको छ ।

      कुनैपनि अभियोगको जाँचबुझ गर्नुपरेमा जाँचबुझ समाप्त नहुन्जेलसम्म उक्त कर्मचारीलाई सजायको आदेश दिन पाउने अधिकारीले निलम्बन गर्न सक्ने निजामति सेवा ऐनमा स्पष्ट उल्लेख भएपनि जग्गा नामसारी गराउन संलग्न भएको अभियोगमा मुद्दा दायर भैसक्दा पनि ती कर्मचारीहरू निलम्बन भएका छैनन् ।

      नयाँ समाचार

      चितुवाको टाउको र दाह्रा सहित ३ जना पक्राउ

      अर्को समाचार

      पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’, एकैदिन ६० जना पक्राउ

      २१ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      एक्सनमा प्रहरीः राजधानीमा गुण्डागर्दी गर्दै आएका १७ जना पक्राउ

      २ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      धनुषाबाट ४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ

      ३ दिन अगाडि
      सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

      सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

      ४ दिन अगाडि
      लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

      ७ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रभु बैंक अनियमितताः फाइनान्स प्रमुख डंगोल पक्राउ

      ३ हप्ता अगाडि
      अर्को समाचार
      पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

      पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      मन्त्रिपरिषद् बैठक बस्दै

      सातामा २ दिन सरकारी विदा दिने सरकारको निर्णय, कार्यालय समय ९ देखि ५ बजे

      १४ घण्टा अगाडि
      सभामुखमा अर्याल निर्विरोध निर्वाचित

      सभामुखमा अर्याल निर्विरोध निर्वाचित

      १६ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’, एकैदिन ६० जना पक्राउ

      २१ घण्टा अगाडि
      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      २२ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi