काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १८ जना प्रहरी नायव उपरिक्षक (डिएसपी)हरुको सरुवा भएको छ ।
सरुवा अनुसार जुम्लामा दानबहादुर थापा तथा हुम्लामा हेरम्ब शर्मालाई पठाइएको छ । जुम्लाका डिएसपी माधव काफ्ले यातनासम्बन्धि विवादमा तानिएका थिए ।
यस्तो छ सरुवासुचि:-


आफ्नो प्रतिकृया दिनुहोस्