काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक (डीएसपी) हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ६१ जना डिएसपीलाई सरुवा गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दोलखामा भेषराज रिजाललाई पठाइएको छ ।
सरुवा भएका डिएसपीहरूको विवरण यस्तो छ ।






आफ्नो प्रतिकृया दिनुहोस्