काठमाडौं । नेपाल प्रहरीले ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरिक्षक (डिएसपी) बढुवाका लागि सिफारिस गरेको छ ।
प्रहरी प्रधान कार्यालयको बढुवा समितिको आइतबार बसेको बैठकले ४६ जना इन्स्पेक्टरहरु बढुवा सिफारिस गरेको छ ।
एक नम्बरमा चिरञ्जीवी दाहाल सिफारिस भएका छन् भने दोस्रोमा रेशम बोहोरा सिफारिस भएका छन् ।



आफ्नो प्रतिकृया दिनुहोस्