काठमाडों । नेपाल प्रहरीका ३० जना प्रहरी उपरिक्ष (एसपी)को सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।
सरुवा सुचिका अनुसार इलाका अनुसन्धान ब्युरो इन्टेलिजेन्स महाशाखामा महाराजगंजमा कार्यरत आभुषण तिम्सिनालाई सिन्धुली पठाईएको र प्रहरी प्रधान कार्यालय घुम्ति पर्यटन प्रहरी नक्सालमा कार्यरत दिपेन्द्र शाहालाई बारा जिल्ला पठाईएको छ ।
सरुवा भएका एसपीहरूको विवरण यस्तो छ ।




आफ्नो प्रतिकृया दिनुहोस्