• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बिहि, चैत्र ५, २०८२
Thu, March 19, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

    गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

    गगन थापाले दिए राजीनामा

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

    एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

    आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    प्रभु बैंक अनियमितताः फाइनान्स प्रमुख डंगोल पक्राउ

    आजको मौसम पूर्वानुमानः बागमतीसहित ३ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    मध्यरातदेखि १५ रुपैयाँ प्रतिलिटरले बढ्यो पेट्रोल, डिजेलको १० रुपैयाँ

    हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

    मनकामना मन्दिरबाट फर्कँदै गरेको माइक्राे गोरखामा दुर्घटना, ७ भारतीय पर्यटकको मृत्यु, ७ घाइते

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      सेभ अ चाईल्ड्स् फ्युचरको परियोजनाः आर्ट एण्ड क्राफ्टको १ महिने अध्यापन कार्यक्रम सम्पन्न

      Daya Dudraj by Daya Dudraj
      ५ वर्ष अगाडि
      in अन्य, समाचार
      0
      सेभ अ चाईल्ड्स् फ्युचरको परियोजनाः आर्ट एण्ड क्राफ्टको १ महिने अध्यापन कार्यक्रम सम्पन्न

      SONY DSC

      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौँ, । राजधानीको तिनकुनेस्थित बानेश्वर बहुमुखी क्याम्पसमा सेभ अ चाईल्ड्स् फ्युचरद्वारा सञ्चालित १ महिने आर्ट एण्ड क्राफ्टको अध्ययपन कार्यक्रम सम्पन्न भएको छ ।

      बालबालीबाद्वारा निर्मित सामग्री

      गत कार्तिक १५ गतेबाट सेभ अ चाईल्ड्स् फ्युचर नामक परियोजनाद्वारा आयोजित उक्त कार्यक्रममा तिनकुने वरपरकै सुकुम्बासी बस्तीका २५ जना विद्यार्थीहरु सहभागी थिए । उक्त परियोजनाकी संयोजक सञ्जु ढकालका अनुसार (कोभिड-१९) लाई मध्य नजर गर्दै विभिन्न सुरक्षाका साधनहरु प्रयोग गरेर कक्षा सञ्चालन गरिएको हो ।

      (कोभिड-१९) लाई मध्य नजर गर्दै विभिन्न सुरक्षाका साधनहरु प्रयोग

      संयोजक ढकाल भन्छिन्, “हामीले लकडाउनका बेला खालि बसेका सुकुम्बासी बस्तीका बालबालिकाहरुका लागि उपयोग होस् भन्ने हिसाबले यो परियोजना ल्याएका हौं ।” उक्त परियोजनाको सहयोगमा बालबालिकाहरु धेरै सामग्री बनाउन दक्ष भएका छन् भने नयाँ कुराहरु सिक्न पाउँदा दंग देखिन्छन् ।

      नयाँ कुराहरु सिक्न पाउँदा दंग

      कार्यक्रममा सहभागी विद्यार्थी कौशिला तोलाङ्गेले आफूले पहिलो चोटी यसरी पेपरबाट विभिन्न कुरा बनाउन सिकेको बताईन् । काम नलाग्ने भनेर फालिएको चुरोटको बट्टाबाट फोटो फ्रेम र प्लास्टिकको झोलबाट फूल बन्छ भनेर कल्पना समेत नगरेको बताउँदै उनले भनिन्, ‘यहाँबाट सिकेपछि मैले अहिले घरमा प्लास्टिक झोल जम्मा गरेर राख्ने गरेकी छु, फूल बनाउनका लागि ।”

      चुरोटको बट्टाबाट फोटो फ्रेम

      उक्त कार्यक्रमका ट्रेनर गौतम श्रेष्ठ थिए । उनले विद्यार्थीहरुलाई दैनिक जीवनमा उपयोग हुने खालका पेपर फ्लावर, स्टेस्नरी ब्याग, ओरीगामी फ्लावरस्, काटुनको घर, न्युजपेपर फ्रेम, न्युजपेपर बल र पेपरका अन्य खेलौना लगायतका सामग्री बनाउन सहयोग गरेको परियोजनाका समूह सदस्य सुरक्षा पोखरेलले जानकारी दिईन् ।

      ट्रेनर गौतम श्रेष्ठ

      यो परियोजना हाल तिनकुनेस्थित बानेश्वर क्याम्पसको एक हलमा भईरहेकोे छ । उनिहरुसँग अझैपनि धेरै कार्यक्रमहरु बाँकी रहेको पोखरेलले बताईन् । ८ जना जति युवा समूह मिलेर यो परियोजना निर्माण गरिएको हो ।

      नयाँ समाचार

      वैदेशिक रोजगारको प्रलोभन देखाई ४ महिलालाई मानव बेचविखन गर्ने एक पक्राउ !

      अर्को समाचार

      मोरङबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

      Daya Dudraj

      Daya Dudraj

      सम्बन्धितपोस्ट

      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      २ घण्टा अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापाले दिए राजीनामा

      ६ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

      ६ घण्टा अगाडि
      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      २३ घण्टा अगाडि
      आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

      आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

      १ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रभु बैंक अनियमितताः फाइनान्स प्रमुख डंगोल पक्राउ

      १ दिन अगाडि
      अर्को समाचार
      मोरङबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

      मोरङबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      २ घण्टा अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापाले दिए राजीनामा

      ६ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

      ६ घण्टा अगाडि
      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      २३ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi