काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले पुष १४ गते देशभर प्रदर्शन गर्ने घोषणा गरेको छ ।
राजधानीको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको केन्द्रीय कमिटी बैठकले आगामी पुष १४ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमको विरोध गर्दै उक्त समूहले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्