काठमाडौं । पुर्वसभामुख कृष्ण बहादुर महरालाई नेकपाको स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ ।
आईतबार साझँ बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको वैठकले महालाई स्थायी कमिटीमा लैजान केन्द्रीय सदस्य समक्ष प्रस्ताव पेस गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्