काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पार्टीबाट बर्खास्त भएलगत्तै नेकपाको नयाँ अध्यक्षमा माधव कुमार नेपाल चयन भएका छन् ।
प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो ।
वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्