काठमाडौं । नेपाल कम्युनिष्ट्र पाट्री (नेकपा)का केन्द्रीय सदस्यको विरोधमा गलत समाचार प्रकाशन गर्ने समाचार सस्था परदेशि न्युजले माफि मागेको छ ।
गत पुष १३ गते अनलाईन न्युज पोट्रल परदेशी न्युज डटकममा ‘ओलिको शरिरमा स्त्रिको अङ्ग मिसिएको हुँदा दिमागले काम गरेन-भिम रावल’ शिर्षकमा प्रकाशीत उक्त समाचार भ्रामक र अर्को अनलाईनबाट कपिपेस्ट गर्नाले गल्ति हुन गएको भन्दै माफ मागेको हो ।
समाचारमा नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता भीम रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भन्दै भाषण गरिएको उल्लेख थियो।
स्थायी कमिटि सदस्य समेत रहेका भिम रावल सुदुरपश्चिम प्रदेशका प्रभावशाली नेता हुन् । उनि हाल विभाजित नेकपाको प्रचण्ड-नेपाल पक्षमा छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्