• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
आइत, चैत्र २२, २०८२
Sun, April 5, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    मन्त्रिपरिषद् बैठक बस्दै

    सातामा २ दिन सरकारी विदा दिने सरकारको निर्णय, कार्यालय समय ९ देखि ५ बजे

    सभामुखमा अर्याल निर्विरोध निर्वाचित

    सभामुखमा अर्याल निर्विरोध निर्वाचित

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’, एकैदिन ६० जना पक्राउ

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    एक्सनमा प्रहरीः राजधानीमा गुण्डागर्दी गर्दै आएका १७ जना पक्राउ

    धनुषाबाट ४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ

    संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

    सभामुख चयनका लागि आज उमेदवारी दर्ता

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुग्यो

    सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

    सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

    प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरू

    प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरू

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      सीमा सुरक्षामा सुरक्षाकर्मीको दैनिकी सकसपूर्ण

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in पत्रपत्रिका, ब्रेकिङ्ग समाचार, सशस्त्र प्रहरी
      0
      सीमा सुरक्षामा सुरक्षाकर्मीको दैनिकी सकसपूर्ण
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      फिदिम । पाँचथरको ४४.३८ किलोमिटर सीमा क्षेत्र भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। सरकारले उच्च पहाडी यो क्षेत्रमा हालै चारवटा बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गरेको छ। तर, आवश्यक पूर्वाधार नहुँदा बीओपीमा खटिने सशस्त्र प्रहरीको दैनिकी सकसपूर्ण बनेको छ।

      याङवरक गाउँपालिकाका चिवाभञ्ज्याङ, सुकेढाप र फालेलुङ गाउँपालिकाका भैँसे र फालोटमा बीओपी खडा गरिएको हो। यी ठाउँमा अहिले हिउँ पर्न थालेको छ। बीओपीका लागि आफ्नै भवन छैन। गाउँपालिकाले टिनले बारेर बनाएको कच्ची भवनमा बसेर सीमा सुरक्षामा प्रहरी तैनाथ छन्। 

      ‘सीमा क्षेत्रमा बीओपी राख्नु स्वागतयोग्य काम हो’, फालेलुङ गाउँपालिका–३ का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङले भने, ‘सीमा सुरक्षामा खटिने प्रहरीलाई बस्नका लागि गतिलो भवन छैन। चिसो बढेपछि गोठ तल झर्न थालेका छन्। प्रहरी नै चिसोले कठ्यांग्रिने सम्भावना छ।’ पर्याप्त तयारीबिना बीओपी स्थापना गरिँदा प्रहरीलाई कठिन भएको स्थानीयको बुझाइ छ।

      सुरक्षाकर्मीका लागि खान, बस्न र सञ्चारको असुविधा छ। बीओपी बसेका कच्चा भवनमा भित्रसम्म शीत पर्ने र ओछ्यानसमेत भिज्ने गरेको सुरक्षाकर्मी बताउँछन्। ‘चिसो ठाउँमा टिनको छानोभित्र शीत पर्दो रहेछ’, चिवाभञ्ज्याङ बीओपीमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘न्यानो भन्ने कतै छैन, हिउँले बीओपी भवन छोप्न थालेको छ।’ उच्च पहाडमा खटिएका सुरक्षाकर्मीलाई बास, सञ्चार, इन्धन, खाद्यान्न, यातायातजस्ता आधारभूत आवश्यकताको व्यवस्थासमेत छैन। यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ । 

      नयाँ समाचार

      पौडेल भन्छन् : 'ओलीको सर्वसत्तावादी प्रवृति मेट्नुपर्छ'

      अर्को समाचार

      त्रिभुवन विमानस्थलको आम्दानीमा पाँच अर्ब घट्यो

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      मन्त्रिपरिषद् बैठक बस्दै

      सातामा २ दिन सरकारी विदा दिने सरकारको निर्णय, कार्यालय समय ९ देखि ५ बजे

      ८ घण्टा अगाडि
      सभामुखमा अर्याल निर्विरोध निर्वाचित

      सभामुखमा अर्याल निर्विरोध निर्वाचित

      १० घण्टा अगाडि
      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      १६ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      एक्सनमा प्रहरीः राजधानीमा गुण्डागर्दी गर्दै आएका १७ जना पक्राउ

      २ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      धनुषाबाट ४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ

      २ दिन अगाडि
      संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

      संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

      ३ दिन अगाडि
      अर्को समाचार
      त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

      त्रिभुवन विमानस्थलको आम्दानीमा पाँच अर्ब घट्यो

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      मन्त्रिपरिषद् बैठक बस्दै

      सातामा २ दिन सरकारी विदा दिने सरकारको निर्णय, कार्यालय समय ९ देखि ५ बजे

      ८ घण्टा अगाडि
      सभामुखमा अर्याल निर्विरोध निर्वाचित

      सभामुखमा अर्याल निर्विरोध निर्वाचित

      १० घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’, एकैदिन ६० जना पक्राउ

      १५ घण्टा अगाडि
      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      १६ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi