• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

    ड्रोनमार्फत एक सातापछि भेटियो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन काफ्ले मृत फेला

    निर्वाचनका लागि मतपत्र आज छापेर सकिँदै

    निर्वाचनका लागि मतपत्र आज छापेर सकिँदै

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    आजदेखि चुनाव प्रचार–प्रसार गर्न पाइने

    रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

    सर्लाहीमा गोली हानी सब–इन्जिनीयरको हत्या

    टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

    नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित

    नेपालले वेस्ट इन्डिजलाई दियो १४२ रनको लक्ष्य

    नेपाली सेनाको २६३औं वार्षिकोत्सव आज, विभिन्न कार्यक्रमसहित मनाइँदै

    आज महाशिवरात्री, पशुपतिलगायत शिवालयमा भक्तजनको बाक्लो उपस्थिति

    निर्वाचन फागुन २१ः १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      चितवन राष्ट्रिय निकुञ्जमा ‘अप्रेसन महाहन्ट’: १६ जना पक्राउ

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार, समाचार
      0
      नेपाली महिलाहरुलाई भारतमा यौन व्यवसायमा लगाउने दुई महिला पक्राउ
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु चोरी–शिकार नियन्त्रण अभियानमा महत्वपूर्ण मानिएको ‘अप्रेसन महाहन्ट’ मङ्सिर २५ गतेदेखि शुरु गरिएको छ । यस अवधिमा १६ जना पक्राउ परेका छन् ।

      दुई जना अखेटोपहारसहित, एक जना फरार र १३ जना रातको समयमा माछा मार्ने प्रयोजन देखाएर बसेका पक्राउ परेका हुन् । महाहन्टका लागि विशेष फौज बाहिनीबाट यहाँ खटिएको छ । निकुञ्ज सुरक्षार्थ नेपाली सेनासहित एक हजार हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको बटुकदल गणका गणपति अरुण श्रेष्ठले जानकारी दिए। निकुञ्जको सुरक्षा नेपाली सेनाको बटुकदल गणले गर्दै आएको छ । श्रेष्ठका अनुसार विशेष फौज र निकुञ्जमा रहेका सेनालाई संयुक्तरुपमा तालीम दिएर अप्रेसन महाहन्ट शुरु गरिएको हो ।

       नियमित सुरक्षाका अतिरिक्त महाहन्टमा विशेष सुरक्षा फौजले निकुञ्ज कर्मचारी, सरोकारवाला संरक्षणमा सम्बद्ध निकायसँग समन्वय गरी निकुञ्जको विशेष सुरक्षा गर्ने उनले बताए । महाहन्टका क्रममा चार कुकुर र पाँचवटा ड्रोनसमेत परिचालन गरिएको छ । हात्ती, गाडी, मोटरसाइकल, साइकल, पैदल, डुङ्गा गस्तीसमेत गरिँदै आएको छ ।

      हाल भएका पोष्टका अतिरिक्त अन्य ठाउँमा रातको समयमा पनि सुरक्षाकर्मीले सुरक्षा दिनेछन् । वर्षात् सकिएपछि हिउँदको समयमा निकुञ्जको भित्री भाग र मध्यवर्ती क्षेत्रभित्र पर्यटन मार्ग खुल्ला हुने, पात झरेर जङ्गल उजाड हुने, खरखडाइ खुल्दा मानिसको आवतजावत बढ्ने, खोला घटेर सहजै मानिस वारपार गर्नसक्ने हुनाले यो समयलाई चोरी–शिकारको दृष्टिले अति संवेदनशील समय मानेर विगत केही वर्ष यतादेखि महाहन्ट सञ्चालन गरिँदै आएको छ ।

      चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले विसं २०६७ बाट अप्रेसन सञ्चालन गर्दै आएकामा विसं २०७१ देखि भने महाहन्ट सञ्चालन गर्दै आएको छ । पुसदेखि वर्षात् शुरु नभएसम्म महाहन्ट जारी रहने गर्दछ ।

      विगतको अवस्थालाई हेर्दा मङ्सिरदेखि जेठ मसान्तसम्मको समयमा ८० प्रतिशत चोरी–शिकार हुने गरेको पाइएको छ । चैतदेखि जेठसम्म ६० प्रतिशत चोरी–शिकारी भएको तथ्याङ्कले देखाएको छ । यसैलाई मध्यनगर गरी खोलानाला घटेकाले जनावर पानीको खोजीमा टाढाटाढा जाने र पातपतिङ्गर झरेर जङ्गल सफा भएको समय पारेर चोरी शिकारी हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा थप मजबुद बनाउन महाहन्ट सञ्चालन गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

      महाहन्ट सञ्चालन अघि पनि निकुञ्ज सुरक्षार्थ नियमित गस्ती हुँदै आएको छ । जसमा पैदल, साइकल, मोटरसाइकल, गाडी, हात्ती र डुङ्गा गस्ती पर्दछन् । ‘रियल टाइम पेट्रोल मनिटरिङ’ प्रणालीबाट गस्ती टोलीले गस्ती गरेको ठाउँ र दूरी हेर्न सकिन्छ ।

      यसै प्रणालीअन्तर्गत निकुञ्जका पाँचवटा सेक्टरमा रहेका गुल्मपतिले समेत अनुगमन गर्ने गरेका छन् । निकुञ्जको अमलटारी, बबई, मेघौली, सौराहा र खगेन्द्रमल्लीमा सेनाका गुल्म रहेका छन् । ती गुल्ममा एक÷एक वटा ड्रोन राखेर निरीक्षण गरिँदै आएको छ । 

      बरालले पछिल्लो समय समुदायलाई समेत समेटेर महाहन्ट सञ्चालन गरिएको भन्दै यसले निकुञ्ज र समुदायबीचको सम्बन्ध अझै नजिक हुने बताउनुभयो । निकुञ्जमा हाल ५१ ठाउँमा स्थायी पोष्ट रहेकामा महाहन्टका समयमा १२० भन्दा बढी ठाउँमा अस्थायी पोष्टकै रुपमा सुरक्षाकर्मी र कर्मचारी रहेर निकुञ्जको गस्ती गरिएको छ । बराल महाहन्टको समयमा अनुभव प्राप्त नेपाली सेनासमेत परिचालन हुने हुँदा निकुञ्जका शङ्कास्पद सबै क्षेत्रमा पुगेर निगरानी गरिने बताउँछन् ।

       साउनयता मात्र चोरी शिकारीका कारण मरेका चार वटा गैँडा फेला परेका छन् । विगत लामो समयदेखि शून्य चोरी शिकार रहेको यस निकुञ्जमा यस वर्ष पुनः चोरी शिकारी बढेको हो । यससँगै निकुञ्ज सुरक्षामा नयाँ रणनीति अपनाइएको छ ।

      नयाँ समाचार

      भिम रावलको विषयमा भ्रामक समाचार प्रकाशन गर्ने परदेशी न्युजले माग्यो माफि

      अर्को समाचार

      भ्याली कोल्ड स्टोर मालिकका अपहरणकारी १२ वर्षपछि पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

      ४ मिनेट अगाडि
      ड्रोनमार्फत एक सातापछि भेटियो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन काफ्ले मृत फेला

      ड्रोनमार्फत एक सातापछि भेटियो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन काफ्ले मृत फेला

      ५१ मिनेट अगाडि
      निर्वाचनका लागि मतपत्र आज छापेर सकिँदै

      निर्वाचनका लागि मतपत्र आज छापेर सकिँदै

      ५ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      आजदेखि चुनाव प्रचार–प्रसार गर्न पाइने

      ९ घण्टा अगाडि
      रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

      सर्लाहीमा गोली हानी सब–इन्जिनीयरको हत्या

      ९ घण्टा अगाडि
      टी-२० विश्वकप २०२६ः नेपालले आज वेस्ट इन्डिजको सामना गर्दै

      नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित

      १ दिन अगाडि
      अर्को समाचार
      भ्याली कोल्ड स्टोर मालिकका अपहरणकारी १२ वर्षपछि पक्राउ

      भ्याली कोल्ड स्टोर मालिकका अपहरणकारी १२ वर्षपछि पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

      ४ मिनेट अगाडि
      ड्रोनमार्फत एक सातापछि भेटियो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन काफ्ले मृत फेला

      ड्रोनमार्फत एक सातापछि भेटियो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन काफ्ले मृत फेला

      ५१ मिनेट अगाडि
      निर्वाचनका लागि मतपत्र आज छापेर सकिँदै

      निर्वाचनका लागि मतपत्र आज छापेर सकिँदै

      ५ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      आजदेखि चुनाव प्रचार–प्रसार गर्न पाइने

      ९ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi