काठमाडौं। कोरोना संक्रमणबाट पूर्व सभामुख कृष्ण बहादुर महराकी श्रीमती सिता महराको निधन मृत्यु भएको छ ।
उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि कार्तिक १४ गते हेलिकोप्टर मार्फत काठमाडौं आएकी थिइन् ।
उनलाई राजधानीको नर्भिक अस्पतालमा सघन कक्षमा राखेर उपचार गराइँदै आएकोमा कोरोना पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखिएको थियो ।
विगत १० वर्षदेखि उनि माइस्थेनिया नामक रोगबाट पीडित बनेकी थिईन् ।
आफ्नो प्रतिकृया दिनुहोस्