काठमाडौं । -यापर भिटेन (समिर घिसिङ)लाई पक्राउ नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई पक्राउ नगर्न आदेश जार गरेको हो ।
प्रहरीले पक्रन लागेको भन्दै उनले उक्त काम रोक्न उच्च अदालत पाटन पुगेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्