• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    नेपाल प्रहरीका ८ एसपी र २७ डिएसपीको काज सरुवा (सुचीसहित)

    अनलाईनमार्फत ठगी गर्ने तीन जना चिनियाँ नागरिक पक्राउ

    बारामा प्रिन्सिपलको हत्यामा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानेर समात्यो

    उपत्यकामा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

    तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

    निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप

    सेनाले खोल्यो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय

    सेनाका उपरथीहरुको सरुवा, सहायक रथी र महासेनानीमा बढुवा

    काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला

    वीर अस्पताल खरिद एकाईमा ‘डमरु ग्याङ’को आतंक

    खोला कब्जा गर्ने बजगाइँ कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार

    एयरपोर्टबाट २ किलो सुन सहित २ जना पक्राउ

    रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      कोरोना भाइरसविरुद्धको खोप कहिले आइपुग्छ ?

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in पत्रपत्रिका, ब्रेकिङ्ग समाचार, समाचार
      0
      कोरोना भाइरसविरुद्धको खोप कहिले आइपुग्छ ?
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडाैँ । संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरसविरुद्धको खोपको विकास कहिले होला ? यो आमनागरिकको पहुँचमा कहिले पुग्ला ?यसको उत्तर सहज छैन। तर, धेरैको अनुमान छ कि परीक्षणका क्रममा रहेका केही खोपले नोभेम्बर अन्तिमसम्ममा सफलता पाउनेछन्। अर्को वर्ष मध्यसम्म आमनागरिकको पहुँचमा खोप पुग्नेछ।

      विश्व स्वास्थ्य संगठनका अनुसार खोप विकास गर्न विश्वभरका १ सय ८२ कम्पनीले क्लिनिकल परीक्षणका लागि आवेदन दिएकामा ३६ वटाले अनुमति पाएका छन्। फाइजर र बायोएनटेकबाहेक अन्य ९ वटा खोप तेस्रो चरणको परीक्षणमा छन्।

      जर्मनीको बायोएनटेक कम्पनीसँग मिलेर फाइजरले विकास गरेको खोपको परीक्षण सफल भएको घोषणा गरेको छ। विभिन्न ६ देशका ४३ हजार ५ सय ५३ व्यक्तिमा गरिएको परीक्षणमा ९० प्रतिशत सफलता मिलेको फाइजर र बायोएनटेकको दाबी छ।

      यस्तै खोप विकासमा सफलताउन्मुख कम्पनी हो मोडर्ना इंक। अमेरिकन बायोटेक्नोलोजी कम्पनी मोडर्ना इंकले पनि खोप विकासमा महत्त्वपूर्ण सफलतानजिक रहेको घोषणा गरेको छ। उसले तेस्रो चरणको परीक्षणअन्तर्गत ३० हजार व्यक्तिमा खोप परीक्षण गर्दै छ। जसमध्ये २५ हजार ६ सय ५४ जनाले दोस्रो खोप लिएका छन्। मोडर्ना र फाइजर र बायोएनटेकले यही महिना अन्तिमसम्म सर्वसाधारणमा खोप प्रयोगका लागि आवश्यक अनुमति आपत्कालीन रूपमा प्राप्त गर्न अनुमति दिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यी दुवैले अर्को वर्ष मध्यसम्म आमनागरिकको उपभोग गर्ने गरी खोपको विकास गरिसक्ने घोषणा गरेका छन्।

      तेस्रो चरणको परीक्षणको अन्तिम चरणमा रहेको खोप हो, अक्सफोर्ड–एस्ट्राजेनेका बेलायत। अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको यो खोप डिसेम्बर अन्तिमसम्म तेस्रो चरणको परीक्षणको नतिजा आउन सक्छ। तर, क्रिसमसअघि नै नतिजा आउन सक्नेमा भने स्वयम् खोपका प्रमुख परीक्षण अन्वेषक ढुक्क छैनन्। खोपका बारेमा अक्सफोर्ड भ्याक्सिन ट्रायलका प्रमुख अन्वेषक एन्ड्र्यु पोलार्डले भने, ‘यो वर्षको अन्तिमसम्म हामी खोप विकासमा सफल हुन्छौं।’ उनले सफलताको नजिक पुगे पनि ढुक्क हुने अवस्था नरहेको स्पष्ट पारे। आजको अन्नपुर्ण पोष्टमा यो समाचार छ ।

      नयाँ समाचार

      विप्लवको नाममा चन्दा माग्ने ४ जना पक्राउ !

      अर्को समाचार

      ७० करोड प्रकरण : प्रधानमन्त्री ओलीको संलग्न रहेको मिश्रको आरोप

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      नेपाल प्रहरीका ८ एसपी र २७ डिएसपीको काज सरुवा (सुचीसहित)

      अनलाईनमार्फत ठगी गर्ने तीन जना चिनियाँ नागरिक पक्राउ

      १ वर्ष अगाडि

      बारामा प्रिन्सिपलको हत्यामा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानेर समात्यो

      १ वर्ष अगाडि
      उपत्यकामा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

      उपत्यकामा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

      ३ वर्ष अगाडि
      तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

      तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

      ३ वर्ष अगाडि
      निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप

      निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप

      ३ वर्ष अगाडि
      सेनाले खोल्यो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय

      सेनाका उपरथीहरुको सरुवा, सहायक रथी र महासेनानीमा बढुवा

      ३ वर्ष अगाडि
      अर्को समाचार
      ७० करोड प्रकरण : प्रधानमन्त्री ओलीको संलग्न रहेको मिश्रको आरोप

      ७० करोड प्रकरण : प्रधानमन्त्री ओलीको संलग्न रहेको मिश्रको आरोप

      आफ्नो प्रतिकृया दिनुहोस्

      Archives

      • April 2024 (1)
      • December 2023 (1)
      • August 2022 (5)
      • April 2022 (1)
      • December 2021 (1)
      • November 2021 (2)
      • August 2021 (9)
      • July 2021 (2)
      • May 2021 (3)
      • March 2021 (109)
      • February 2021 (215)
      • January 2021 (94)
      • December 2020 (157)
      • November 2020 (71)
      • October 2020 (211)
      • September 2020 (163)
      • August 2020 (71)
      • July 2020 (187)
      • June 2020 (101)
      • May 2020 (9)
      • April 2020 (10)
      • March 2020 (179)
      • February 2020 (164)
      • January 2020 (256)
      • December 2019 (328)
      • November 2019 (119)
      • September 2019 (22)
      • August 2019 (8)
      • July 2019 (24)
      • June 2019 (12)
      • May 2019 (39)
      • April 2019 (23)
      • January 2019 (1)
      • April 2018 (10)
      • March 2018 (2)

      हामी फेसबुकमा

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      नेपाल प्रहरीका ८ एसपी र २७ डिएसपीको काज सरुवा (सुचीसहित)

      अनलाईनमार्फत ठगी गर्ने तीन जना चिनियाँ नागरिक पक्राउ

      १ वर्ष अगाडि

      बारामा प्रिन्सिपलको हत्यामा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानेर समात्यो

      १ वर्ष अगाडि
      उपत्यकामा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

      उपत्यकामा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

      ३ वर्ष अगाडि
      तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

      तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

      ३ वर्ष अगाडि

      प्रणव मिडिया प्रालिद्वारा सञ्चालित
      डायल १०० न्यूज डटकमका लागि :
      सुचना तथा प्रशारण विभाग द.नः १२८५/०७५-७६\
      सञ्चालक : मनोज मुडभरी

      ठेगाना : दरबारमार्ग काठमाडौँ,
      फोन नम्बर : ९८५११९२६३८
      Email : [email protected]

      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi