• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
आइत, चैत्र १, २०८२
Sun, March 15, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

    मनकामना मन्दिरबाट फर्कँदै गरेको माइक्राे गोरखामा दुर्घटना, ७ भारतीय पर्यटकको मृत्यु, ७ घाइते

    केही हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

    उपत्यकाको फोहोर बिसर्जन रोकियो

    उपत्यकाको फोहोर बिसर्जन रोकियो

    सुन सहित भारतीय नागरीक पक्राउ

    सुन र चाँदी दुवैको घट्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    समानुपातिक सिट बाँडफाँट, रास्वपाले ५७ सिट पाउँदा कांग्रेसलाई २० सिट

    ‘बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ’

    दाङमा स्कूल बस दुर्घटनाः  एकको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

    जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

    कारागारबाट छुटे दीपक मनाङे

    कारागारबाट छुटे दीपक मनाङे

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      नुवाकोटमा नेपालकै ठुलो सोलार ग्रिड आयोजनाको प्रतिबद्धता पुरा नगरेको भन्दै विरोध

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in अन्य, समाचार
      0
      नुवाकोटमा नेपालकै ठुलो सोलार ग्रिड आयोजनाको प्रतिबद्धता पुरा नगरेको भन्दै विरोध
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      विदुर । नेपाल बिद्युत प्राधिकरणले नुवाकोटको देविघाटमा निर्माण गरिरहेको नेपालमै ठुलो सोलार ग्रिड आयोजना प्रतिबद्धता पुरा नगरेको भन्दै स्थानियवासी, जनप्रतिनिधिहरु विरोध गरेका छन् ।

      २५ मेगावाट क्षमताको सो सोलार ग्रिड प्यानलले स्थानीय स्तरमा गरिनुपर्ने बिकास निर्माणलाई बेवास्ता गरेको भन्दै प्रभावित वासिन्दा र जनप्रतिनिधिहरुसहितको सरोकार समितिले जिल्ला प्रशासन कार्यालय, विदुर नगरपालिकाका र सम्बन्धित सोलार ग्रिड आयोजना कार्यालयको ध्यानाकर्षण गराएको छ ।

      नगरपालिका क्षेत्रकै बिभिन्न भुगोलामा नेपाल बिद्युत प्राधिकरणले नेपालमै ठुलो सोलार ग्रिड मानिएको उक्त आयोजना निर्माण गरिरहेको छ । निर्माण कार्यको आरम्भ हुँदा स्थानिय प्रभावित क्षेत्र र त्यहाँका जनताको हकमा आयोजनाले गरेको प्रतिवद्दता पुरा गर्न स्थानीयहरुले माग गरेका छन् ।

      विदुर नगरपालिका वडा नं। १२ चारघरेका नवराज ढुङ्गानाको संयोजकत्वमा स्थानीयहरुले सोलार सरोकार समिति समेत गठन गरेका छन् । समितिले आइतवार सबै निकायको ध्यानाकर्षण गर्दै आयोजनालले गरेको प्रतिबद्धता तत्कालै पुरा गर्न माग गरेको छ ।

      सोलार सरोकार समितिले तीनैवटा निकायको ध्यानाकर्षण गराउँदै ग्रीड सोलार आयोजनाले स्थानीय प्रभावित जनतासँग सरोकार नराखी न्यूनतम प्रभावित जनताको माग पनि पुरा नगरेको जनाएको छ । पटक पटक स्थानिय नागरिकहरुले सोलार आयोजनासँग बिकासका प्रतिबद्धता पुरा गर्न आग्रह गरे पनि आयोजनाले टार्दै आएको सरोकार समितिको भनाई छ ।

      वडा कार्यालयसँग भएको प्रतिबद्धता समेत पुरा नभए पछि सोलार सरोकार समिति आक्रोशित भएको हो । सरोकार समितिले आयोजनाले देबिघाट जलविद्युत् केन्द्रदेखि नौबिसे ज्यामिरेसम्म सडक कालोपत्रे गर्नुपर्ने, गौरीबेशीचोकदेखि महेन्द्र माविसम्म सडक कालोपत्रे गर्नुपर्ने, आयोजनाले स्थानिय प्रभावितहरुलाई रोजगारी दिनु पर्ने, आयोजना प्रभाबित क्षेत्र भित्रका सडकमा सडक बत्ती बिस्तार गर्नुपर्ने लगायतका माग अघि सारेको छ ।

      आयोजनाले आफ्ना मागहरु पुरा गरेमा स्थानीयको तर्फबाट आफुहरुले आयोजनाका लागि गर्नुपर्ने सहयोगका लागि तयार रहेको सरोकार समितिले बताएको छ ।

      महेन्द्र माध्यमिक विद्यालयमा उच्चस्तरिय खेलकुद मैदानको ब्यबस्थापन र ‘फिटनेस’का सामाग्रीहरु उपलब्ध गराउनु पर्ने सोलार सरोकार समितिले मागसमेत गरेको सरोकार समितिका संयोजक नवराज ढुंगानाले बताए ।

      स्थानिय सरोकार समितिको मागलाई बेवास्ता गरेमा आयोजना प्रभाबित बनाउने समितिले जनाएको छ । लामो समयसम्म आयोजनाले गरेको प्रतिबद्धता पुरा नगरेपछि सरोकार समिति गठन गरेर अगाढी बढ्नु परेको सोलार सरोकार समितिका अध्यक्ष नवराज ढुङ्गानाले बताए ।

      नयाँ समाचार

      बन्धक बनाई हत्या गर्ने डेढ वर्ष पछि पक्राउ

      अर्को समाचार

      चर्चित कलाकार हरिवंश आचार्य दम्पतीलार्ई कोरोना पुष्टि !

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

      हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

      ३४ मिनेट अगाडि

      कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

      ८ घण्टा अगाडि
      मनकामना मन्दिरबाट फर्कँदै गरेको माइक्राे गोरखामा दुर्घटना, ७ भारतीय पर्यटकको मृत्यु, ७ घाइते

      मनकामना मन्दिरबाट फर्कँदै गरेको माइक्राे गोरखामा दुर्घटना, ७ भारतीय पर्यटकको मृत्यु, ७ घाइते

      ९ घण्टा अगाडि

      केही हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

      १ दिन अगाडि
      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      २ दिन अगाडि
      सुन सहित भारतीय नागरीक पक्राउ

      सुन र चाँदी दुवैको घट्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?

      २ दिन अगाडि
      अर्को समाचार
      चर्चित कलाकार हरिवंश आचार्य दम्पतीलार्ई कोरोना पुष्टि !

      चर्चित कलाकार हरिवंश आचार्य दम्पतीलार्ई कोरोना पुष्टि !

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

      हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

      ३४ मिनेट अगाडि

      कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

      ८ घण्टा अगाडि
      मनकामना मन्दिरबाट फर्कँदै गरेको माइक्राे गोरखामा दुर्घटना, ७ भारतीय पर्यटकको मृत्यु, ७ घाइते

      मनकामना मन्दिरबाट फर्कँदै गरेको माइक्राे गोरखामा दुर्घटना, ७ भारतीय पर्यटकको मृत्यु, ७ घाइते

      ९ घण्टा अगाडि

      केही हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi