• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, फाल्गुन २०, २०८२
Wed, March 4, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

    सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      यस वर्षको पूर्ण शान्ती पुरस्कार चन्दलाई, सर्वोत्कृष्ट अनुसन्धान अधिकृतमा सुवास कटुवाल

      Daya Dudraj by Daya Dudraj
      ५ वर्ष अगाडि
      in नेपाल प्रहरी, ब्रेकिङ्ग समाचार, समाचार
      0
      यस वर्षको पूर्ण शान्ती पुरस्कार चन्दलाई, सर्वोत्कृष्ट अनुसन्धान अधिकृतमा सुवास  कटुवाल
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । नेपाल प्रहरीले प्रदान गर्ने यस वर्षको पूर्ण शान्ती पुरस्कार विशेष ब्युरोमा कार्यरत प्रहरी नायव निरीक्षक कृष्ण बहादुर चन्दले पाएका छन्। नेपाल प्ररीको विशेष ब्यूरोमा कार्यरत उनलाई ६५ औं प्रहरी दिवसको अवसरमा सो पुरस्कारका लागि छनौट गरिएको हो।

      यसैगरी यो वर्षको योगेन्द्र स्मृति पुरस्कार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायव निरीक्षक सागर राणले पाएका छन् । सर्वोत्कृष्ट अनुसन्धान अधिकृतमा महानगरिय प्रहरी परिसर ललितपुरका प्रहरी नायव निरीक्षक सुवास कटुवालले पाएका छन् ।

      त्यसैगरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी बेलबहादुर पाण्डे उत्कृष्ट अनुसन्धान, डीएसपी दिप्ती कार्की उत्कृष्ट व्यवसायीक प्रहरी र नेपाल प्रहरी अस्पतालका एसएसपी डा. सञ्जय विक्रम श्रेष्ठ उत्कृट कोभिड व्यवस्थापक पुरस्कारबाट पुरस्कृत हुदैँछन्।

      पूर्ण शान्ती पुरस्कार पाउने चन्द को हुन् ?

      कृष्ण बहादुर चन्दले २०५८ सालमा असईबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए । उनले जोर्डनबाट (पोस्ट व्लास्ट ईन्भेष्टीकेसन) पिविआई को तालिम र चाईनाबाट भिआईपी सेक्युरिटि तालिम गरेका छन् । उनि नेपाल प्रहरीमा भर्ति भए देखि हाल सम्म नै विशेष ब्युरोमा नै कार्यरत छन् । विभिन्न क्षेत्रमा रहने विस्फोट घटनाको अनुसन्धानको कमाण्ड चन्दकै रहने प्रहरी अधिकृत बताउछन् । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय आतंककारी संगठनहरुको थुप्रै अनुसन्धान गरेका थिए । नेपाल सरकारद्वारा प्रतिबन्धित विप्लव समुहका उच्च नेताहरुलाई पक्राउ गरेका थिए । ख्याती श्रेष्ठ अपराध पछि हत्याको अनुसन्धाम साथै काठमाडौंका विभिन्न स्थानमा हुने बम व्लास्टका घटनाहरुको अनुसन्धाममा समेत उनको विशेष भुमेका रहेको थियो ।

      को हुन् सागर राणा ?

      अधिकांस समय २ नं प्रदेशको क्राईम डिभिजनमा रहेर तराईमा हुने अपराधिक कृयाकलापको अनुसन्धान गर्दे आएका सागर राण २ नं प्रदेशको अब्वल प्रहरी मानिन्छ । सप्तरीमा प्रहरीलाई दिउँसै गोली प्रहार गरी फरार रहेका प्रमुख योजनाकार दिपेन्द्र चौधरीलाई पक्राउ गरी ल्याउने क्रममा भाग्न खोज्दा मुठमेडमा चौधरीको मृत्यु भएको थियो जसको कमाण्ड राणले नै गरेका थिए । त्यस्तै बाराका पत्रकार विरेन्द्र वलीको हत्यारालाई र रौतहटका पुजारी राम शाहको हत्याकाण्ठका मुख्य योजनाकारलाई समेत राणले पक्राउ गरेका थिए ।

      सर्वोत्कृष्ट अनुसन्धान अधिकृत कटवाल को हुन् ?

      सर्वोत्कृष्ट अनुसन्धान अधिकृतको उपाधि पाएका सुवास कटवालले २०६० सालमा असईबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए । उनले हालको अपराध महाशाखा र तात्कालीन केरकारमा धेरै समय काम गरेका थिए । पुर्व एआईजी राजेन्द्र सिंह भण्डारीले स्थापना गरेको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीको स्थापनाकाल देखि नै उनि लामो समय सम्म सिआईविमा कार्यरत रहे । विशेष गरी आर्थिक अपराधको अनुसन्धानमा दख्खल राख्ने कटवाल सिआईविमा कार्यरत रहँदा थुप्रै आर्थिक अपराधका घटनाको अनुसन्धान गरेका थिए ।

      उनि विशेष ब्युरोमा समेत केही समय कार्यरत रहेर हाल महानगरीय प्रहरी परिसर ललितपुरको सादा पोसाकटोलि (सिभिल)मा कार्यरत छन् । कटवालले भिओआईपी कलबाईपासको पहिलो घटनाको अनुसन्धान गरेका थिए । सिआईविले हेरेको पहिलो बैङकीङ कसुर गोरखा विकास वैकंको अनुसन्धान उनैले गरेका थिए । उनले सर्वाधिक चर्चामा रहेका युनिटि ठगिको समेत अनुसन्धान गरेका थिए ।

      दाङमा वैकंअफ काठमाडौका लुटपाटको घटनाको समेत सफल अनुसन्धान गरेका थिए । त्यस्तै उनले ललितपुरमा रहेर विप्लव समुहका ललितपुरका डिसिएम स्याम भन्ने सानु रााज बर्जाचार्यको साथबाट २९३ भन्दा बढी ग्रिनेट, कटुवा पेस्तोल र विभिन्न विस्फोटक पदार्थ सहित पक्राउ गर्न सफल भएका थिए । त्यस्तै उनले ललितपुरकै एल्लो हाउसबाट नेपालमा पहिलो पटक देखिएको ९५ ग्राम आईस ड्रगसहित बालाजु बस्ने मिलन घले गुरुङलाई पक्राउ गरेको थियो ।

      ६५ औँ प्रही दिवसको अवसर पारेर प्रहरी प्रधान कार्यालय नक्सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले लाइफ टाइमअचिभमेन्ट पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ।

      नयाँ समाचार

      गुण्डा नाइके बिकास पुन पक्राउ

      अर्को समाचार

      पूर्व आईजी खरेलद्धारा ११ लाखको अक्षयकोष स्थापना

      Daya Dudraj

      Daya Dudraj

      सम्बन्धितपोस्ट

      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      १५ घण्टा अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      १५ घण्टा अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      २ दिन अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      २ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      ३ दिन अगाडि
      मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

      सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

      ३ दिन अगाडि
      अर्को समाचार
      पूर्व आईजी खरेलद्धारा ११ लाखको अक्षयकोष स्थापना

      पूर्व आईजी खरेलद्धारा ११ लाखको अक्षयकोष स्थापना

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      १५ घण्टा अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      १५ घण्टा अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      २ दिन अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi