• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    मन्त्रिपरिषद् बैठक बस्दै

    प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कस्को कति ? (विवरणसहित)

    आजको माैसमः तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर २१० पुग्यो

    राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

    आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल

    श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

    घुस रकमसहित सशस्त्र प्रहरी बलका   हवलदार  पक्राउ

    भेपमा सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख महरासहित २९ विरूद्ध मुद्दा दायर

    पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

    पाटन दरबारस्क्वायरमा चक्कु प्रहार गरी सहोदर दाजुभाईको हत्या, २ जना पक्राउ

    पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरूद्ध पक्राउ पूर्जी जारी

    आजको माैसमः सातै प्रदेशमा हावाहुरी र पानी पर्ने सम्भावना

    अमेरिका र इरानबीच २ साताका लागि युद्धविराम गर्ने सहमति

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      चिनियाँ राष्ट्रपति नेपाल आगमनको एक वर्ष: सम्झौता कार्यान्वयन अनुसार कति काम भयाे ?

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in समाचार
      0
      चिनियाँ राष्ट्रपति नेपाल आगमनको एक वर्ष: सम्झौता कार्यान्वयन अनुसार कति काम भयाे ?
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौँ । उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीन फिङको ऐतिहासिक नेपाल भ्रमणको एक वर्ष पुगेका सन्दर्भमा दुईपक्षीय सम्झौता र सहमति कार्यान्वयनको समीक्षा हुन थालेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको समाजवादी मुलुक चीनको कम्युनिष्ट पार्टीका शक्तिशाली महासचिव एवं राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा गत २०७६ असोज २५ र २६ गते नेपालको औपचारिक भ्रमणमा आएका थिए।

      चिनियाँ राष्ट्रपतिका तहबाट २३ वर्षपछि भएको त्यो ऐतिहासिक र दूरगामी महत्वको भ्रमणका अवसरमा राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशबीच गत वर्ष असोज २६ गते भएका २० बुँदे बहुआयामिक सम्झौता भएका थिए । उक्त भ्रमणका अवसरमा भएका सम्झौता र त्यसअघिदेखि सञ्चालित दुई देशका सहकार्यका परियोजना कार्यान्वयनका लागि राजनीतिक र कूटनीतिक तहमा निरन्तर सम्पर्क भए पनि विश्वव्यापी कोरोना महामारीले प्रतिकूल प्रभाव पारेको छ ।

      चीनमा सन् २०२० जनवरीमा विश्वमै पहिलोपटक कोभिड –१९ पुष्टि गरिएको थियो । त्यसपछि विश्वका अन्य मुलुकमा पनि भाइरसको सङ्क्रमण भएपछि अन्तरराष्ट्रिय हवाई उडान र द्विपक्षीय प्रत्यक्ष भेटवार्ता प्रभावित भए भने आआफ्ना मुलुकमा महामारी रोकथाम र नियन्त्रणमा सम्बन्धित सरकार र संयन्त्र व्यस्त हुँदै आएका छन् । 

      प्रधानमन्त्री ओलीका परराष्ट्रमामिला सल्लाहकार डा राजन भट्टराई उच्चस्तरीय भ्रमणका अवसरमा भएका सम्झौता कार्यान्वयनका लागि प्रोटोकल बनाएर जाने प्रक्रिया अघि बढे पनि परियोजनागत कार्यले तीव्रता नपाउनुमा कोरोना महामारीले असर पारेको बताउछन् । सल्लाहकार डा भट्टराईले रासससँग कुरा गर्दै भने, “दुई देशबीचका राजनीतिक अन्य संयन्त्रका बीचमा निरन्तर सम्पर्क भइरहेका छन् । महामारीका कारण सम्झौताको शीघ्र कार्यान्वयनमा असर पर्न गएको यथार्थ हो । यसको अर्थ आपसमा भएका सम्झौता र सहमतिको कार्यान्वयनमा कुनै समस्या आएको भन्ने होइन । परिस्थितिको अनुकूलतापछि सम्झौता कार्यान्वयनले गति लिनेछ ।” 

      सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री ओली अघिल्लो पटक सरकार प्रमुख रहँदा चीनको औपचारिक भ्रमणका क्रममा दुई देशबीच महत्वपूर्ण व्यापार र पारवहन सम्झौता भएको थियो । राष्ट्रपति सीको नेपाल भ्रमणलाई सबै राजनीतिक दल र जनस्तरबाट भव्य स्वागत गरिएको थियो । 

      सत्तारुढ नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजाल राष्ट्रपति सीको भ्रमण र त्यस अवसरमा भएका सम्झौताले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको जनाउँदै महामारीका कारण आपसी भेटघाट र परामर्श हुन नपाएको जनाउछन् । नेकपाका केन्द्रीय सदस्य रिजालले यस्तो स्थितिमा भौतिकरुपमा नभेटेर पनि गर्न सकिने कामका लागि सरकारले थप पहल गर्ने अपेक्षा गर्दै भन्नुभयो, “वर्तमान सरकारकै पालमा राष्ट्रपति सीको ऐतिहासिक भ्रमण भएको छ । अब सहकार्यका योजना निर्माणका कामहरु अविलम्ब टुङ्गोमा पु¥याउनुपर्छ । महामारीको प्रतिकूलताका रोकिएका कामहरुमा क्रमशः परिणाममूलक प्रगति हुने विश्वास लिन सकिन्छ ।”  

      ‘नेपाल चाइना मिडिया फोरम’ का अध्यक्ष किशोर श्रेष्ठ राष्ट्रपति सीको गत वर्षको नेपाल भ्रमण आपसी सम्बन्धमा ‘ब्रेक थ्रु’ भएको र त्यस अवसरमा उल्लेखनीय सम्झौता भएको जनाउँदै यसबीचमा कोरोना प्रकोप र बन्दाबन्दी आदि कारणले कार्यान्वयनमा गति लिन नसकेको बताउनुहुन्छ । प्रेस काउन्सिल.नेपालका निवर्तमान कार्यवाहक अध्यक्ष श्रेष्ठले आगामी दिनमा जनस्तरमा परिणाम देखिने गरी सहकार्यका परियोजनाको थालनी हुने विश्वास व्यक्त गरे ।

      चिनियाँ राष्ट्रपति लि सियन नियन सन् १९८४ र जियाङ जेमिन १९९६ मा नेपाल आएका थिए भने तेस्रो चिनियाँ राष्ट्रपतिका रुपमा सी गत वर्ष नेपाल आएका थिए । राष्ट्रपति सीको भ्रमणका अवसरमा नेपाल रेल परियोजनाबारे सम्भाव्यता अध्ययन गर्न नेपाल सरकारको भौतिक पूर्वाधार र चीनको यातायात मन्त्रालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

      नेपालको अर्थ मन्त्रालय र चीनको अन्तरराष्ट्रिय विकास सहयोग एजेन्सीबीच सुरुङ निर्माणमा सहयोगका लागि समझदारी भएको थियो । नेपाल र चीनबीच आपराधिक मामिलामा सुपुर्दगी सन्धिको पहिलो कदम मानिने आपसी कानूनी सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर र सगरमाथा संरक्षण सहयोगका लागि समझदारी भएको थियो ।

      नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच मुख्य परियोजना लगानीमा प्रवद्र्धनका लागि पनि समझदारी भएको थियो । त्यस्तै विभिन्न नगरबीच भगिनी सम्बन्ध स्थापना र चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल कार्यालय स्थापना गर्नेबारे पनि पत्र आदानप्रदान भएको थियो । 

      चीनले नेपालमा ठूला र अत्यन्त उपयोगी पूर्वाधार निर्माण मानिने अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, नारायणगढ—गोरखा राजमार्ग, भृकुटी कागज कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, हेटाँैंडा कपडा कारखाना आदि निर्माण गरिदिएर नेपालीलाई आत्मनिर्भर बनाउनेतर्फ ठूलो सहयोग गरेको थियो । अन्तरराष्ट्रिय सम्मेलन केन्द्र र निजामती अस्पताल पनि चीनका उपहार हुन् ।   

      राष्ट्रपति सीले अघि सारेका बेल्ट एण्ड रोड(बिआरआई) योजनालाई पनि नेपालले सहमति जनाइसकेको छ भने नेपालले सधैँ एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याउँदै आएको छ । चीनले नेपालको स्वाभिमानका हस्तक्षेप नगर्ने र आर्थिक विकासमा सघाउने सङ्कल्प गर्दै आएको छ । गत वर्ष नै दुई देशका कम्युनिष्ट पार्टीबीच वैचारिक प्रशिक्षण र आपसी भ्रमण वृद्धिको सहमति भएको थियो । नेपालले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प अघि सारेको छ भने चीनले चिनियाँ विशेषताको एक्काइसौँ शताब्दीको समाजवादको ढाँचाको विकासलाई तीव्रता दिँदै आएको छ ।   प्रकाश सिलवाल/रासस   

      नयाँ समाचार

      आफ्नी १३ वर्षीय छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला

      अर्को समाचार

      छठलगत्तै कक्षा १२ को परीक्षा, परीक्षा तालिका र मोडालिटी एक–दुई दिनमै सार्वजनिक गरिने

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      मन्त्रिपरिषद् बैठक बस्दै

      प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कस्को कति ? (विवरणसहित)

      ८ घण्टा अगाडि

      आजको माैसमः तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

      १ दिन अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर २१० पुग्यो

      ३ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल

      ३ दिन अगाडि
      श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

      श्रीमतीलाई नियुक्ति दिलाएपछि श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत

      ४ दिन अगाडि
      पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

      पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

      ४ दिन अगाडि
      अर्को समाचार
      एक हप्ताभित्र एसईईको नतिजा सार्वजनिक गर्ने

      छठलगत्तै कक्षा १२ को परीक्षा, परीक्षा तालिका र मोडालिटी एक–दुई दिनमै सार्वजनिक गरिने

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      मन्त्रिपरिषद् बैठक बस्दै

      प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कस्को कति ? (विवरणसहित)

      ८ घण्टा अगाडि

      आजको माैसमः तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

      १ दिन अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर २१० पुग्यो

      ३ दिन अगाडि
      राष्ट्रिय एकतालाई क्रिसमसले थप मजबुत बनाउने राष्ट्रपति पाैडेलकाे विश्वास

      आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल

      ३ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi