• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, चैत्र ११, २०८२
Wed, March 25, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

    आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

    १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

    आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

    राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

    त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

    संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

    गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

    गगन थापाले दिए राजीनामा

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

    एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था गरिँदै

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in समाचार
      0
      बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था गरिँदै
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      ढाका । बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो ।

      धेरैतिरबाट सुझाव, माग र दवाव आएकाले यस्तो व्यवस्थाका लागि प्रस्ताव तयार पारेको कानुन मन्त्री अनिसुल हकले पत्रकारहरुलाई जानकारी दिए । उनले अत्यधिक धेरै दण्ड दिनुपर्ने अवस्थामा मात्रै मृत्यु दण्डसम्मको व्यवस्था गरिएको बताउदै सवैलाई त्यस्तो सजाय हुने अनिवार्य भने नगरिएको स्पष्ट पारे ।

      सरकारले पारित गरेको नयाँ कानुनी व्यवस्थालाई राष्ट्रपति अब्दुल हमिदले चाँडै नै जारी गर्ने पनि उहाँले विश्वास व्यक्त गरे । अहिले भइरहेको कानुनलाई दु्रत मार्गबाट संशोधन गरेर संसद नभएकाले अध्यादेश मार्फत् यस्तो कानुन जारी गर्न लागिएको हो ।

      बलात्कारका घटना निरन्तर भइरहेकाले बङ्लादेशमा विद्यमान कानुन तत्काल संशोधन गरेर मृत्युदण्डको व्यवस्था गर्न आवाज उठिरहेको थियो । गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोधप्रदर्शन सुरु भएको थियो ।

      विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत संघ संस्थालगायतले घटनाको विरोध र कडा कानुनको माग गर्दै राजधानी ढाकामा प्रदर्शन गरेका थिए । उनीहरुमध्ये अधिकांशले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग राखेका थिए ।

      बङ्लादेशमा गत नौ महिनामा कम्तीमा ९७५ जना महिला बलात्कृत भएको एक संस्थाको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये २०० भन्दा बढी घटना सामूहिक बलात्कारका घटना भएको, ४३ जनाको हत्या भएको र १२ जनाले आत्महत्या गरेको विवरण सार्वजनिक भएको छ ।

      सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मानेर सो तथ्याङ्क सकलन गरिएकाले यस्ता घटना अझ धेरै भएको हुनसक्ने अधिकारकर्मीहरुको अनुमान छ । तथ्याङ्कमा जनाइएअनुसार बलात्कार आरोपीमध्ये एक प्रतिशत मात्रै दोषी ठहर हुने गरेको छ ।

      अधिकारकर्मीहरुले बलात्कारका घटनामा दोषी उम्किने र उसलाई बचाउन लाग्ने सङ्ख्या पनि धेरै र प्रभावशाली हुनु अर्को दुःखद पक्ष भएको बताएका छन् ।

      नयाँ समाचार

      कोरोना संक्रमणबाट धादिङबेंसीका युवकको मृत्यु

      अर्को समाचार

      नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५११० पुग्‍यो

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      ७ घण्टा अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

      ७ घण्टा अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

      १ दिन अगाडि

      आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

      १ दिन अगाडि
      राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

      राइड सेयरिङका १७५ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

      २ दिन अगाडि
      त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

      नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क

      २ दिन अगाडि
      अर्को समाचार
      सागमा १८ हजार सुरक्षाकर्मी

      नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५११० पुग्‍यो

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      राष्ट्रपति पाैडेलले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीलाई शपथ गराउँदै

      ७ घण्टा अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

      ७ घण्टा अगाडि
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      १५औँ महाधिवेशनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

      १ दिन अगाडि

      आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi