• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शनि, चैत्र २१, २०८२
Sat, April 4, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    एक्सनमा प्रहरीः राजधानीमा गुण्डागर्दी गर्दै आएका १७ जना पक्राउ

    धनुषाबाट ४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ

    संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

    सभामुख चयनका लागि आज उमेदवारी दर्ता

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुग्यो

    सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

    सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

    प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरू

    प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरू

    सरकारी निकायका विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन प्रशारण गर्न निर्देशन

    संघीय संसद्को पहिलो अधिवेशन आजबाट

    कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

    आजदेखि एसइई परिक्षा, पहिलो दिन अंग्रेजीकाे परिक्षा

    कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      बलात्कारको घटनामा ६४ प्रतिशत बालिका पीडित, प्रतिदिन ७ घटना !

      Daya Dudraj by Daya Dudraj
      ६ वर्ष अगाडि
      in अपराध समाचार, बलात्कार, ब्रेकिङ्ग समाचार, समाचार
      0
      बलात्कारको घटनामा ६४ प्रतिशत बालिका पीडित, प्रतिदिन ७ घटना !
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । पछिल्लो समय नेपालमा भएका बलात्कारको घटनाका पीडित ६४ प्रतिशत बालिका रहेको छ। अर्थात मुख्य पीडित १८ वर्षमुनिका रहेको पाइएको छ ।

      बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बलात्कारको घटनाका पीडित ६४ प्रतिशत बालिका भएको तथ्यांक प्रस्तुत गरे । साथै उनले नजानकै व्यक्ति वा निकट परिवारका सदस्यबाट ८२.२७ प्रतिशत जबरजस्ती करणीको घटना भएको तथ्यांक प्रस्तुत गरे ।

      थापाका अनुसार पछिल्लो दुई वर्ष र चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ४ हजार ८७० वटा जबरजस्ती करणीको घटना भएको छ । यसबाट ४ हजार ९१९ जना पीडित छन् । यो तथ्याङ्कमा प्रहरीमा दर्ता भएका केसहरुमात्रै समावेश रहेको थापाले जानकारी दिए ।

      प्रतिदिन ७ बलात्कारका घटना

      गत साउनमा २६४ र भदौमा २३२ गरी दुई महिनामा ४९६ वटा जबरजस्ती करणीको घटना प्रहरीमा दर्ता भएको र त्यसबाट ४९९ जना पीडित भएको थापाले बताए ।

      साउन र भदौको दुई महिनालाई ६३ दिनले भाग गर्दा औसतमा प्रतिदिन ७ वटा घटना हुन भएको देखिएको उनले सुनाए । थापाका अनुसार विगतका वर्षहरुमा औसतमा प्रतिदिन ६ वटासम्म जबरजस्ती करणीका घटना भएका छन् ।

      तर, यसवर्षको दुई महिनाको तथ्याङ्क केलाउँदा प्रतिदिन औसतमा ७ वटा हुन आएको छ । साउन र भदौमा जबरजस्ती करणीबाट ३१९ जना बालिका र १८० जना महिला पीडित भएको तथ्याङ्क छ ।

      कुन प्रदेशमा कति ?

      महानिरीक्षक थापाका अनुसार सबैभन्दा बढी जबरजस्ती करणीका घटना प्रदेश १ मा भएको छ । त्यसपछि प्रदेश ५, प्रदेश २ र कर्णाली प्रदेश रहेका छन् ।

      आर्थिक वर्ष २०७५र०७६ मा २२३० वटा जबरजस्ती करणीको घटना भएको थियो ।

      २० प्रतिशत अभियुक्त भारततिर

      बलात्कारमा संलग्नको आरोप लागेकामध्ये २० प्रतिशत आरोपी सीमावर्ती क्षेत्रबाट भारततिर फरार भएको महानिरीक्षक थापाले बताए । ८० प्रतिशत पक्राउ परेका छन् ।

      नेपाल बलात्कारका घटनामा धेरै पछाडिः गृहमन्त्री थापा

      गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विश्वका सवा २०० देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको सुनाए ।

      ‘सवा २०० देशहरु अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने विषय होइन । सरकारको तर्फबाट न्यूनीकरणमा प्रयासहरु भएका छन् र हाम्रो स्थान धेरै पछाडि नै छौं । पछाडिबाट हेर्दा हामी टप १५ मा छौं’ थापाले भने ।

      प्रहरी महानिरीक्षक थापाले पनि दक्षिण अफ्रिकामा धेरै बलात्कार घटना हुने तथ्य प्रस्तुत गर्दै प्रतिलाखमा १३२ जनामाथि जबर्जस्ती करणी हुने गरेको बताए ।

      नेपालको केसहरुलाई हेर्दा प्रतिलाखमा ०.८० प्रतिशत छ । अर्थात, एक लाख २० हजारमा एक जनामा जबरजस्ती करणी भएको पाइएको उनले बताए ।

      ‘यही अवस्थामा हामीले रोक्न सक्यौं भने कम्तीमा हामीले साउथ अफ्रिकाको नियती भोग्नुपर्दैन थियो कि भन्ने हाम्रो पनि चाहना हो र हामी त्यसमा लागि रहेकै छौं’ बैठकमा महानिरीक्षक थापाले भने ।

      नयाँ समाचार

      पेप्सिकोलामा सिलिन्डर विस्फोट, ५ जना घाइते

      अर्को समाचार

      सशस्त्र प्रहरीका दुई जवानविरुद्ध बलात्कारको आरोप !

      Daya Dudraj

      Daya Dudraj

      सम्बन्धितपोस्ट

      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      एक्सनमा प्रहरीः राजधानीमा गुण्डागर्दी गर्दै आएका १७ जना पक्राउ

      १८ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      धनुषाबाट ४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ

      २ दिन अगाडि
      संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

      संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

      २ दिन अगाडि
      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      सभामुख चयनका लागि आज उमेदवारी दर्ता

      २ दिन अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुग्यो

      २ दिन अगाडि
      सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

      सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

      २ दिन अगाडि
      अर्को समाचार
      १४ वर्षीया किशोरीलाई बलात्कार गर्ने पक्राउ

      सशस्त्र प्रहरीका दुई जवानविरुद्ध बलात्कारको आरोप !

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      एक्सनमा प्रहरीः राजधानीमा गुण्डागर्दी गर्दै आएका १७ जना पक्राउ

      १८ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      धनुषाबाट ४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ

      २ दिन अगाडि
      संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

      संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

      २ दिन अगाडि
      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      सभामुख चयनका लागि आज उमेदवारी दर्ता

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi