ललितपुर । बाग्मति गाउँपालिका स्थित भट्टेडाँडामा पहिरो गएको छ ।
भट्टेडाँडामा पहिरा जाँदा सडक विभागको दुई टिप्पर सहित एक मोटरसाईकल र एक जना पुरीएको प्युटार प्रहरी चौकीले जनाएको छ ।
पहिरोमा पुरिएकालाई स्थानियहरुले उद्धार गरिरहेको छ ।

© 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

आफ्नो प्रतिकृया दिनुहोस्