• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, चैत्र ४, २०८२
Wed, March 18, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

    आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    प्रभु बैंक अनियमितताः फाइनान्स प्रमुख डंगोल पक्राउ

    आजको मौसम पूर्वानुमानः बागमतीसहित ३ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    मध्यरातदेखि १५ रुपैयाँ प्रतिलिटरले बढ्यो पेट्रोल, डिजेलको १० रुपैयाँ

    हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

    मनकामना मन्दिरबाट फर्कँदै गरेको माइक्राे गोरखामा दुर्घटना, ७ भारतीय पर्यटकको मृत्यु, ७ घाइते

    केही हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

    उपत्यकाको फोहोर बिसर्जन रोकियो

    उपत्यकाको फोहोर बिसर्जन रोकियो

    सुन सहित भारतीय नागरीक पक्राउ

    सुन र चाँदी दुवैको घट्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      हत्या गरेर फरार भएका आरोपी ३४ वर्ष पछि पक्राउ

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in समाचार
      0
      लागुऔषध सहित एक जना पक्राउ
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । ३४ वर्षअघि हत्या गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन्।

      प्रहरीले लिशंखुपाखर गाउँपालिका-७ बस्ने ५७ वर्षीय फुर्पा तामाङलाई आइतबार सवा २ बजे पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपालचोक र प्रहरी चौकी लामो साँघुबाट खटिएको टोलीले पक्राउ गरेको हो।

      तामाङ र उनका दाइले २०४३ साल असोज २० गते सोही ठाउँ बस्ने २४ वर्षीय जोगलाल तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।

      प्रहरीका अनुसार घरबाट दशैंका लागि सामान किन्न डाँडापाखर बजार गएका जोगलाललाई उनीहरूले बाटो ढुकेर लाठी तथा खुकुरी प्रहार गरेका थिए।

      सिन्धुपालचोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डिएसपी० प्रकाश सापकोटाका अनुसार उनका दाइ पक्राउ परिसकेका थिए।

      (दाजुभाइ मिलेर हत्या गरेका थिए। किन गरेको भन्ने अहिले आइसकेको छैन,) डिएसपी सापकोटाले भने, (भाइ पहिलेदेखि नै फरार थिए, आज पक्राउ परे।)

      अहिले उनी गाउँ आएको थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। कार्यालयका अनुसार उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतमा बुझाउन प्रकृया अघि बढाइएको छ।

      नयाँ समाचार

      भान्सेलाई कोरोना पुष्टि भएपछि प्रधानसेनापति शेल्फ क्वारेन्टिनमा

      अर्को समाचार

      मन्त्रीमण्डल हेरफेरमा कुरा मिलेन, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      ४ घण्टा अगाडि
      आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

      आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

      १० घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रभु बैंक अनियमितताः फाइनान्स प्रमुख डंगोल पक्राउ

      १० घण्टा अगाडि

      आजको मौसम पूर्वानुमानः बागमतीसहित ३ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

      १ दिन अगाडि
      पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

      मध्यरातदेखि १५ रुपैयाँ प्रतिलिटरले बढ्यो पेट्रोल, डिजेलको १० रुपैयाँ

      २ दिन अगाडि
      हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

      हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

      ३ दिन अगाडि
      अर्को समाचार
      धादिङको ज्वालामूखी गाउँपालिकामा गरिएको कोरोना र्‍यापिड टेस्टमा १ जनाको रिपोर्ट पोजेटिभ

      मन्त्रीमण्डल हेरफेरमा कुरा मिलेन, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      ४ घण्टा अगाडि
      आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

      आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

      १० घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      प्रभु बैंक अनियमितताः फाइनान्स प्रमुख डंगोल पक्राउ

      १० घण्टा अगाडि

      आजको मौसम पूर्वानुमानः बागमतीसहित ३ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi