काठमाडौं । महानगरीय प्रहरी वृत कालिमाटिबाट ४ जना थुनुवा फरार भएका छन् ।
चोरी मुद्धामा अनुसन्धानका लागि ल्याईएको ४ जना कालिमाटि वृत परिसरबाट गएराति भागेका हुन् ।
फरार हुनेमा अनिल जैसवाल, सुजित गुप्ता, आसु जैसवाल र रविन्द्र जैसवाल रहेका छन् ।

© 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

आफ्नो प्रतिकृया दिनुहोस्