• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
आइत, चैत्र २२, २०८२
Sun, April 5, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    मन्त्रिपरिषद् बैठक बस्दै

    सातामा २ दिन सरकारी विदा दिने सरकारको निर्णय, कार्यालय समय ९ देखि ५ बजे

    सभामुखमा अर्याल निर्विरोध निर्वाचित

    सभामुखमा अर्याल निर्विरोध निर्वाचित

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’, एकैदिन ६० जना पक्राउ

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    एक्सनमा प्रहरीः राजधानीमा गुण्डागर्दी गर्दै आएका १७ जना पक्राउ

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    धनुषाबाट ४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ

    संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

    संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

    सभामुख चयनका लागि आज उमेदवारी दर्ता

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुग्यो

    सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

    सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

    प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरू

    प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरू

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      भारतीय न्युज च्यानल ‘जी न्युज’का प्रधानसम्पादकले मागे माफी

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      भारतीय न्युज च्यानल ‘जी न्युज’का प्रधानसम्पादकले मागे माफी
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौँ । केही समय यत भारतीय न्युज च्यानलमा नेपाल र नेपालीको बारेमा निराधार समाचार प्रशारण भइरहेका छन्। सोही क्रममा भारतीय टेलिभिजन च्यानल जी न्युजमा पनि निराधार समाचार प्रशारण भएपछि त्यहाँका प्रधान सम्पादक सुधीर चौधरीले नेपालीहरुसँग माफी मागेका छन्।

      उनी नेपालीहरुसँग माफी माग्दै यसअघि नेपालको बारेमा गरेका सबै ट्वीट हटाएका छन्। जी न्युजकै प्रान्तीय च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीको चरित्रहत्या गर्ने उद्देश्य स्वरुप भिडियो स्टोरी प्रशारण गरेपछि केही नेपाली डिटिएच र केबल अपरेटरहरुले भारतीय न्युज च्यानल प्रशारण बन्द गरेका थिए।

      लगत्तै प्रधानसम्पाद सुधिरले ट्वीट गर्दै नेपालीहरु भारतीय समाचारवाचकहरुसँग डराएको प्रतिक्रिया दिएका थिए। त्यस्तै उनले बिहिवारको ट्वीटमा उनले सेना परिचालन हुने अवस्था नै नआइकन नेपाल समाचारवाचकहरुसँग डराएको अभिव्यक्ति दिएपछि यसको सबैतिर आलोचना भइरहेको छ।सुधिरले संचालन गर्दै आएको कार्यक्रमलाई भारतमै राम्रो मानिदैन।

      उनले प्रशारण गर्ने कन्टेन्टहरु प्रो मोदी हुने भएकाले धेरैले आलोचना गर्दै आएका छन्। त्यसैले भारतीयहरुले नेपालमामात्रै नभइ भारतमा समेत जी न्युजसहितको भारतीय न्युज च्यानल प्रतिबन्ध लगाउनुपर्ने भन्दै सुधिरलाई ट्वीटको उत्तर दिएका थिए।

      शुक्रवार भने सुधीरले नेपालप्रति दिएको उक्त अभिव्यक्तिप्रति क्षमा मागेका छन्। उनले नेपालमा भारतीय न्युज च्यानल बन्द गरेको खबर पाएपछि आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएको बताए।

      ‘यस ट्वीटबाट हाम्रा नेपाली दर्शकलाई आहत भएको छ। यो मञ्च अभिव्यक्ति दिनका लागि हो कसैलाई आहत बनाउन होइन। यसैले म खेद व्यक्त गर्दै उक्त ट्वीट हटाउँदैछु,’ उनले लेखेका छन्। लगत्तै सुधीरले नेपालीहरुलाई अपनामजनक शब्द प्रयोग गरेर गरेको ट्वीट हटाएका छन्।

      मेरे इस ट्वीट से नेपाल के हमारे दर्शक आहत हुए हैं।यहाँ भारत में भी बहुत से लोगों ने मुझे लिखा कि ये विचार सही नहीं है।सम्भव है कि मैंने ये खबर आने के बाद आवेश में अनावश्यक प्रतिक्रिया कर दी हो।ये मंच अभिव्यक्ति का है,आहत करने का नहीं।इसलिए खेद जताते हुए इस ट्वीट को हटा रहा हूँ।? https://t.co/mqTL652uOe

      — Sudhir Chaudhary (@sudhirchaudhary) July 10, 2020

      नेपाल र भारतबीच सीमा विवाद भइरहेको बेला सुधिरले ‘डिएनए’ भन्ने कार्यक्रममा दुवै देशको सेनाको अवस्था तुलना गरेर द्वन्द भए नेपालको अवस्था कमजोर हुने प्रतिक्रिया समेत दिएका थिए।

      चीनसँग गालवन उपत्यकामा हिंसात्मक झडप भएपछि भारतले टिकटकसहितको चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको थियो। भारतीयहरुले मोदी सरकार टिकटकसँग डराएको भन्दै उनको आलोचना गर्न सुरु गरे।

      Tags: मागे
      नयाँ समाचार

      म्याग्दीमा पहिरो,३ जनाको मृत्यु, ३१ बेपत्ता

      अर्को समाचार

      ११८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुग्यो

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      मन्त्रिपरिषद् बैठक बस्दै

      सातामा २ दिन सरकारी विदा दिने सरकारको निर्णय, कार्यालय समय ९ देखि ५ बजे

      १३ घण्टा अगाडि
      सभामुखमा अर्याल निर्विरोध निर्वाचित

      सभामुखमा अर्याल निर्विरोध निर्वाचित

      १५ घण्टा अगाडि
      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      २१ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      एक्सनमा प्रहरीः राजधानीमा गुण्डागर्दी गर्दै आएका १७ जना पक्राउ

      २ दिन अगाडि
      संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

      संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

      ३ दिन अगाडि
      प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

      सभामुख चयनका लागि आज उमेदवारी दर्ता

      ३ दिन अगाडि
      अर्को समाचार
      सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका एक युवकको मृत्यु

      ११८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुग्यो

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      मन्त्रिपरिषद् बैठक बस्दै

      सातामा २ दिन सरकारी विदा दिने सरकारको निर्णय, कार्यालय समय ९ देखि ५ बजे

      १३ घण्टा अगाडि
      सभामुखमा अर्याल निर्विरोध निर्वाचित

      सभामुखमा अर्याल निर्विरोध निर्वाचित

      १५ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’, एकैदिन ६० जना पक्राउ

      १९ घण्टा अगाडि
      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      २१ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi