• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शुक्र, चैत्र ६, २०८२
Fri, March 20, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

    संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

    गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

    गगन थापाले दिए राजीनामा

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

    एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

    आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    प्रभु बैंक अनियमितताः फाइनान्स प्रमुख डंगोल पक्राउ

    आजको मौसम पूर्वानुमानः बागमतीसहित ३ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    मध्यरातदेखि १५ रुपैयाँ प्रतिलिटरले बढ्यो पेट्रोल, डिजेलको १० रुपैयाँ

    हर्क साम्पाङले लगाए समानुपातिक सांसदको टुंगो, को–को हुने भए सांसद ?

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      शैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८औं आईजीपी

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      शैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८औं आईजीपी
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको २८ औं महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको छ ।

      आज (मंगलबार)अपरान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले थापालाई आईजीपीमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

      प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार थापाको बढुवा गरिएको हो ।

      प्रहरी अतिरिक्त महानिरीक्षक मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलतालगायतका आधारमा थापालाई बढुवा गरिएको बताइएको छ ।

      थापाले २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । आफ्नो ब्याचबाट उनी १ नम्बरमा रहँदै आएका छन् । शक्तिकेन्द्रहरुको चर्को दबाबकाबीच एसएसपीबाट डिआईजीमा बढुवा गराउँदा तत्कालिन आईजीपी सर्वेन्द्र खनालले थापालाई पहिलो वरियतामा राखेका थिए । जसका कारण उनी अहिले सहजै आईजीपीमा बढुवा हुन सफल भए ।

      आईजीपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवाहदका कारण भोली (असार २४ गते) अनिवार्य अवकाश पाउँदैछन् ।

      आईजीपीका लागि दुई जना दाबेदार रहेका थिए । डीआईजीबाट एआईजी बढुवाको वरीयतामा १ नम्बरमा बढुवा भएका एआईजी तारणी लम्सालले पनि आईजीपी ज्ञवालीसँगै अवकाश पाउने भएपछि उनीपछिका थापा र हरी पालमध्येबाट सरकारले थापालाई नै आईजीपी बनाउने निर्णय गरेको हो । नयाँ आईजीपीको कार्यकाल २०७९ वैशाख १७ गतेसम्म रहन्छ ।

      हाल थापाले मानवश्रोत एवम् प्रशासन विभागको नेतृत्व सम्हालेका छन् भने पालले कार्य एवम् अपराध अनुसन्धान विभागको नेतृत्व सम्हालेका छन् ।

      आईजीपी नियुक्तिमा यो पटक भने अलि फरक दृष्य देखियो । उनीहरुबीच विगतका प्रतिस्पर्धीजस्तो अस्वथ्य लडाइँ देखिएन ।

      उनीहरु दुबैले आफूहरुमध्ये जसलाई आईजीपी बनाए पनि मिलेर अगाडि बढ्ने यस अघि नै बताइसकेका थिए । यद्यपी पाल पनि संगठनभित्र अब्बल अधिकृतका रुपमा चिनिन्छिन् ।

      Tags: शैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८औं आईजीपी
      नयाँ समाचार

      सरिता गिरी सांसद र पार्टी दुवैबाट बर्खास्त भईन

      अर्को समाचार

      मास्क नलगाउने ६४ जना पक्राउ

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

      ३ घण्टा अगाडि
      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      २३ घण्टा अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापाले दिए राजीनामा

      १ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

      १ दिन अगाडि
      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      एयर डायनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना

      २ दिन अगाडि
      आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

      आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

      २ दिन अगाडि
      अर्को समाचार
      बिरामी कुरुवा बसेकी महिलालाई सुतेको अवस्थामा चुम्बन गर्न खोज्दा पक्राउ

      मास्क नलगाउने ६४ जना पक्राउ

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

      कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

      ३ घण्टा अगाडि
      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      संघीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

      २३ घण्टा अगाडि
      गगन थापा भन्छन्  : ‘सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलन गर्नु रहर होइन, बाध्यता हो ’

      गगन थापाले दिए राजीनामा

      १ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      राष्ट्रपति पौडेललाई आज निर्वाचनको समग्र प्रतिवेदन बुझाउँदै आयोग

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi