• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    अहिलेसम्मका बालेन शाह

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री बालेन राष्ट्रिय सभामा उपस्थित हुँदै

    मन्त्रिपरिषद् बैठक बस्दै

    सातामा २ दिन सरकारी विदा दिने सरकारको निर्णय, कार्यालय समय ९ देखि ५ बजे

    सभामुखमा अर्याल निर्विरोध निर्वाचित

    सभामुखमा अर्याल निर्विरोध निर्वाचित

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’, एकैदिन ६० जना पक्राउ

    संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    एक्सनमा प्रहरीः राजधानीमा गुण्डागर्दी गर्दै आएका १७ जना पक्राउ

    धनुषाबाट ४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ

    संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ आज

    सभामुख चयनका लागि आज उमेदवारी दर्ता

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुग्यो

    सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

    सम्पत्ति शुद्धीकरणः दीपक भट्ट पक्राउ

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      रुकुम हत्या प्रकरणमा संसदीय छानविन समितिको निष्कर्ष : नियोजित रुपमा गरिएको सामूहिक हत्या

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      रुकुम हत्या प्रकरणमा संसदीय छानविन समितिको निष्कर्ष : नियोजित रुपमा गरिएको सामूहिक हत्या
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । संसदीय छानविन समितिले अन्तरजातीय बिहेको विवादमा कुटपिट हुँदा ६ जनाको ज्यान गएको रुकुमको चौरजहाजरी घटना नियोजित भएको निष्कर्ष निकालेको छ ।

      आक्रमणको नेतृत्व वडाध्यक्षले गरेको र घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको अनुसन्धान फितलो देखिएको समितिले निष्कर्ष निकालेको छ ।

      सो घटनाको छानविन गर्न २६ जेठको प्रतिनिधि सभा बैठकबाट देवेन्द्र पौडेल नेतृत्वमा नौ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।

      समितिले मंगलबार अपराह्न सभामुख अग्नि सापकोटालाई छानबिन प्रतिवेदन बुझाउँदै छ ।

      समितिका एक सदस्यले ले भने, ‘घटना जातीय भेदभावमा आधारित नै हो । यो भवितव्य नभएर नियोजित हो । सामूहिक रुपमा आक्रमण गरेर सामूहिक हत्या गरिएको छ ।

      यसमा वडाध्यक्षको नेतृत्व देखिन्छ र प्रहरी प्रशासनको अनुसन्धान प्रक्रियामा लापरवाही छ ।’

      समितिले दोषीहरुलाई प्रचलित कानुनबमोजिम हदैसम्म कारवाही गर्नसमेत सुझाव दिएको छ । संसदीय विशेष छानविन समितिले गत जेठ ३१ गते पहिलो बैठक बसेर काम सुरु गरेको थियो ।

      त्यसपछि समिति सदस्यहरु घटनास्थल प्रस्थान गरेका थिए । समितिका सदस्यहरुले घाइते, मृतकका परिवार र विज्ञहरुसँग भेटेर घटनाबारे जानकारी लिएका थिए ।

      बअन्तरजातीय बिहेको विवादमा गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जनाको हत्या भएको थियो ।

      जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक आफ्ना साथीहरुसहित चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीलाई बिहे गरेर ल्याउन भनी गएका थिए ।

      तर युवती पक्षको आक्रमणबाट नवराजसहित ६ जनाको मृत्यु भएको थियो ।

      Tags: मा
      नयाँ समाचार

      ७ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ

      अर्को समाचार

      निर्देशिका विपरीत शुल्क लिएर कोरोना परीक्षण गर्ने यी ३ निजी अस्पतालमाथि छानबिन !

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      अहिलेसम्मका बालेन शाह

      सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री बालेन राष्ट्रिय सभामा उपस्थित हुँदै

      ३ मिनेट अगाडि
      मन्त्रिपरिषद् बैठक बस्दै

      सातामा २ दिन सरकारी विदा दिने सरकारको निर्णय, कार्यालय समय ९ देखि ५ बजे

      १६ घण्टा अगाडि
      सभामुखमा अर्याल निर्विरोध निर्वाचित

      सभामुखमा अर्याल निर्विरोध निर्वाचित

      १८ घण्टा अगाडि
      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      संघीय संसद्को दुवै सदनको बैठक आज बस्ने

      १ दिन अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      एक्सनमा प्रहरीः राजधानीमा गुण्डागर्दी गर्दै आएका १७ जना पक्राउ

      २ दिन अगाडि
      संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

      संसदमा बादलको अभिव्यक्तिपछि बोलाइएको एमालेको आकस्मिक सचिवालय बैठक आज

      ३ दिन अगाडि
      अर्को समाचार
      निर्देशिका विपरीत शुल्क लिएर कोरोना परीक्षण गर्ने यी ३ निजी अस्पतालमाथि छानबिन !

      निर्देशिका विपरीत शुल्क लिएर कोरोना परीक्षण गर्ने यी ३ निजी अस्पतालमाथि छानबिन !

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      अहिलेसम्मका बालेन शाह

      सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री बालेन राष्ट्रिय सभामा उपस्थित हुँदै

      ३ मिनेट अगाडि
      मन्त्रिपरिषद् बैठक बस्दै

      सातामा २ दिन सरकारी विदा दिने सरकारको निर्णय, कार्यालय समय ९ देखि ५ बजे

      १६ घण्टा अगाडि
      सभामुखमा अर्याल निर्विरोध निर्वाचित

      सभामुखमा अर्याल निर्विरोध निर्वाचित

      १८ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’, एकैदिन ६० जना पक्राउ

      २३ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi