• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, बैशाख २३, २०८२
Tue, May 6, 2025
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    नेपाल प्रहरीका ८ एसपी र २७ डिएसपीको काज सरुवा (सुचीसहित)

    अनलाईनमार्फत ठगी गर्ने तीन जना चिनियाँ नागरिक पक्राउ

    बारामा प्रिन्सिपलको हत्यामा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानेर समात्यो

    उपत्यकामा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

    तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

    निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप

    सेनाले खोल्यो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय

    सेनाका उपरथीहरुको सरुवा, सहायक रथी र महासेनानीमा बढुवा

    काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला

    वीर अस्पताल खरिद एकाईमा ‘डमरु ग्याङ’को आतंक

    खोला कब्जा गर्ने बजगाइँ कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार

    एयरपोर्टबाट २ किलो सुन सहित २ जना पक्राउ

    रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      उद्योगमन्त्री भट्टलाई धम्की : जहाँ भेट्यो त्यही ‘टाउको काट्छु’

      Daya Dudraj by Daya Dudraj
      ५ वर्ष अगाडि
      in अपराध समाचार, ब्रेकिङ्ग समाचार, समाचार
      0
      ग्राहक बनेर मन्त्रीले नुन किन्न खोज्दा . . .
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । एमसीसीको पक्षमा बोल्दै आएकै कारण उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ ।

      उनलाई बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यही ‘टाउको काट्छु’ भन्दै धम्की दिएको भट्टले बताए ।

      ‘मलाई बझाङबाट फोन गरेर एकजनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिनु भएको छ’

      उनले भने, ‘मैले एमसीसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दाचाहिँ उहाँले थाहा छैन भन्नु भयो ।’

      संसदको उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेश बारेको छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

      अहिले नेटवर्किङ व्यवसायमा पनि एमसीसीमा जस्तै मान्छेले बुझ्दै नबुझी विभिन्न टिकाटिप्पणी गरिरहेको उनले दावी गरे ।

      बैठकमा सांसदहरुले विगतमा नेटवर्किङ व्यवसायबाट धेरै पीडित भएको सन्दर्भ कोट्याउँदै अहिले फेरि मन्त्रालयले कमिसनको चक्करमा सोही व्यवसायलाई स्वीकृति दिएको हो भन्दै प्रश्न गरेका थिए ।

      जवाफमा मन्त्री भट्टले मन्त्रालयले कानुन कार्यान्वयनमात्रै गरेको बताए ।

      संसदले नै ०७४ सालमा नेटवर्किङ व्यवसाय सञ्चालनका लागि कानुन बनाएकाले अहिले मन्त्रालयले कार्यान्वयन गरेकाले त्यसमा कमिसनको चक्कर रहेको भन्ने प्रश्नै नरहने उनको दावी छ। ‘मन्त्रालयले कानुनको कार्यान्वयनमात्रै गरेको हो ।

      मिडियामा नेटवर्किङ कम्पनी गर्दा गर्दा गर्दा मन्त्रीले अर्बौ खाएको भन्ने समेत आए । थोरै पुँजी भएको कम्पनी दर्ता गर्दा मैले कसरी अर्बौ खान्छु ?’, उनले भने ।

      उनले नेटवर्किङ व्यवसायबारे पहिलेको भूत धेरैमा अहिले पनि सवार रहेको पाइएको भन्दै अहिलेको नेटवर्किङ व्यवसायमा ठगी हुने सम्भावना नरहेको समेत दावी गरे ।

      Tags: lekhraj bhatta
      नयाँ समाचार

      महेन्द्र पुलिस क्लब अगाडि 'इनफ इज इनफ' अभियानको प्रदर्शन

      अर्को समाचार

      नक्कली सुन प्रकरणः झोला फालेर भाग्न प्रयोग भएको स्कारपियो नखिपोटमा भेटियो

      Daya Dudraj

      Daya Dudraj

      सम्बन्धितपोस्ट

      नेपाल प्रहरीका ८ एसपी र २७ डिएसपीको काज सरुवा (सुचीसहित)

      अनलाईनमार्फत ठगी गर्ने तीन जना चिनियाँ नागरिक पक्राउ

      १ वर्ष अगाडि

      बारामा प्रिन्सिपलको हत्यामा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानेर समात्यो

      १ वर्ष अगाडि
      उपत्यकामा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

      उपत्यकामा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

      ३ वर्ष अगाडि
      तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

      तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

      ३ वर्ष अगाडि
      निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप

      निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप

      ३ वर्ष अगाडि
      सेनाले खोल्यो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय

      सेनाका उपरथीहरुको सरुवा, सहायक रथी र महासेनानीमा बढुवा

      ३ वर्ष अगाडि
      अर्को समाचार
      कमलादीबाट १५ किलो सुन र २ थान पेस्तोल बरामद

      नक्कली सुन प्रकरणः झोला फालेर भाग्न प्रयोग भएको स्कारपियो नखिपोटमा भेटियो

      आफ्नो प्रतिकृया दिनुहोस्

      Archives

      • April 2024 (1)
      • December 2023 (1)
      • August 2022 (5)
      • April 2022 (1)
      • December 2021 (1)
      • November 2021 (2)
      • August 2021 (9)
      • July 2021 (2)
      • May 2021 (3)
      • March 2021 (109)
      • February 2021 (215)
      • January 2021 (94)
      • December 2020 (157)
      • November 2020 (71)
      • October 2020 (211)
      • September 2020 (163)
      • August 2020 (71)
      • July 2020 (187)
      • June 2020 (101)
      • May 2020 (9)
      • April 2020 (10)
      • March 2020 (179)
      • February 2020 (164)
      • January 2020 (256)
      • December 2019 (328)
      • November 2019 (119)
      • September 2019 (22)
      • August 2019 (8)
      • July 2019 (24)
      • June 2019 (12)
      • May 2019 (39)
      • April 2019 (23)
      • January 2019 (1)
      • April 2018 (10)
      • March 2018 (2)

      हामी फेसबुकमा

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      नेपाल प्रहरीका ८ एसपी र २७ डिएसपीको काज सरुवा (सुचीसहित)

      अनलाईनमार्फत ठगी गर्ने तीन जना चिनियाँ नागरिक पक्राउ

      १ वर्ष अगाडि

      बारामा प्रिन्सिपलको हत्यामा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानेर समात्यो

      १ वर्ष अगाडि
      उपत्यकामा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

      उपत्यकामा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

      ३ वर्ष अगाडि
      तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

      तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए

      ३ वर्ष अगाडि

      प्रणव मिडिया प्रालिद्वारा सञ्चालित
      डायल १०० न्यूज डटकमका लागि :
      सुचना तथा प्रशारण विभाग द.नः १२८५/०७५-७६\
      सञ्चालक : मनोज मुडभरी

      ठेगाना : दरबारमार्ग काठमाडौँ,
      फोन नम्बर : ९८५११९२६३८
      Email : [email protected]

      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi