• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शनि, फाल्गुन १६, २०८२
Sat, February 28, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

    सशस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

    होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनकाे प्रतिबन्ध

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन ६ दिन बाँकी : आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

    बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    संखुवासभा केन्द्रबिन्दु भइ ४.७ को भूकम्प

    निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार

    उपनिर्वाचन : कहाँ कति मत खस्यो ?

    आचारसंहिता उल्लंघका ८७ उजुरी, ५७ वटाको जवाफ प्राप्त

    फागुन १८ मध्यरातदेखि चुनाव प्रचारप्रसार गर्न निषेध

    आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायाे

    स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगको निर्देशन

    मतदानकाे ७ दिन बाँकीः कर्णालीमा ३५९ मतदानस्थल अति संवेदनशील

    त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

    विमानस्थलबाट ठूलाे परिमाणकाे विदेशी मुद्रासहित स्विडिस नागरिक पक्राउ

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपाली र सशस्त्रको गस्तीलाई प्रवेश रोक

      Daya Dudraj by Daya Dudraj
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपाली र सशस्त्रको गस्तीलाई प्रवेश रोक
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमि गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउन नेपाललाई पत्राचार गरेको छ ।

      भारत धार्चुलाका उप जिल्ला अधिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै यस्तो आग्रह गरेको हो ।

      जुलाई १४ मा भारतले पठाएको पत्रमा भनिएको छ,“विशिष्ट स्रोतबाट जानकारी प्राप्त भएको छ कि विभिन्न नेपाली गुट र समूहद्वारा भारतीय क्षेत्र गुन्जी, कालापानी र लिम्पियाधुरामा अवैध रुपमा चोरी छिपेर सीमा पारि आउन चाहन्छन् ।

      मिडियाको ध्यान केन्द्रित गरेर दुवै मुलुकलाई उनीहरु सताउन चाहन्छन् । त्यसैले अनुरोध छ कि यस्ता प्रकारका कुनै पनि सूचना भएमा तत्काल जानकारी गराउनुहोला ।”

      दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले नेपाली पक्षबाट कुनै प्रकारको घुसपैठ नभएको बताए । उनले छाङरुमा रहेको सशस्त्र प्रहरीलाई भारतीय पक्षले गस्तीका क्रममा रोक र अवरोध गरेको बताए ।

      उनले भने,“नेपालको नयाँ नक्सामा रहेका गुन्जी, कालापानी र लिम्पियाधुरा भारतीयकै कब्जामा छन् ।

      भौगोलिक विकटता भएकाले त्यहाँ स्थानीय जाँदैनन् । तर आसपासका क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती गर्न खोजेपछि उनीहरुले रोक लगाएको सुनेका छौं । मुलतः उनीहरुले सशस्त्र प्रहरीलाई लक्षित गरेको देखिन्छ ।”

      Tags: कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपाली र सशस्त्रको गस्तीलाई प्रवेश रोक
      नयाँ समाचार

      प्रदेश नम्बर १ मा २४ प्रहरीमा कोरोना संक्रमण

      अर्को समाचार

      ६ इन्स्पेक्टरसहित १४० नेपाल प्रहरीमा कोरोना पुष्टि

      Daya Dudraj

      Daya Dudraj

      सम्बन्धितपोस्ट

      मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

      मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

      ५४ मिनेट अगाडि
      होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनकाे प्रतिबन्ध

      होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनकाे प्रतिबन्ध

      १९ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन ६ दिन बाँकी : आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

      २४ घण्टा अगाडि
      बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

      संखुवासभा केन्द्रबिन्दु भइ ४.७ को भूकम्प

      १ दिन अगाडि
      उपनिर्वाचन : कहाँ कति मत खस्यो ?

      आचारसंहिता उल्लंघका ८७ उजुरी, ५७ वटाको जवाफ प्राप्त

      २ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      फागुन १८ मध्यरातदेखि चुनाव प्रचारप्रसार गर्न निषेध

      २ दिन अगाडि
      अर्को समाचार
      सागमा १८ हजार सुरक्षाकर्मी

      ६ इन्स्पेक्टरसहित १४० नेपाल प्रहरीमा कोरोना पुष्टि

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

      मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने

      ५४ मिनेट अगाडि
      सशस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

      सशस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

      १६ घण्टा अगाडि
      होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनकाे प्रतिबन्ध

      होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनकाे प्रतिबन्ध

      १९ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन ६ दिन बाँकी : आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

      २४ घण्टा अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi