• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    मतगणनाः रास्वपाले २० जित हात पार्दा कांग्रेस ५, एमाले एक

    रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

    मतगणना प्रारम्भिक परिणामः देशैभर रास्वपाको स्पष्ट अग्रता

    आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

    आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

    तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

    सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      सेनाको स्वास्थ्य सामग्री खरिदबारे लेखाले छानबिन थाल्यो, रक्षामन्त्री पोखरेलको हस्तक्षेपकारी भूमिका

      Daya Dudraj by Daya Dudraj
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      सेनाको स्वास्थ्य सामग्री खरिदबारे लेखाले छानबिन थाल्यो, रक्षामन्त्री पोखरेलको हस्तक्षेपकारी भूमिका
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । कोभिड–१९को रोकथाम तथा उपचारका लागि नेपाली सेनामार्फत गरिएको स्वास्थ्य सामग्री खरिदबारे संसदको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ ।

      मन्त्रिपरिषदले निर्णय गरेर जीटुजीमार्फत सामग्री खरिद गर्ने जिम्मा सेनालाई दिइएको थियो । ओम्नी समूहसँग भएको विवादास्पद सम्झौता रद्द गरेपछि सरकारले नेपाली सेनालाई दिएको थियो ।

      सेनाले खरिद गरेको सामग्रीसमेत गुणस्तरहीन रहेको भन्दै प्रश्न उठेपछि लेखा समितिले छानबिन थालेको हो । स्रोतका अनुसार खरिद प्रक्रियाबारे आवश्यक कागजात नेपाली सेनाबाट मगाएर अध्ययन थालिएको छ ।

      नेपाली सेनाले गरेको खरिद प्रक्रिया पनि समितिले हेर्ने समिति सभापति भरतकुमार शाहले बताएका छन् । उनका अनुसार ओम्नीसँगको सम्झौताको विषयमा निर्णयमा पुगेपछि सेनाले गरेको खरिदबारे औपचारिक रुपमा समितिमा छलफल र छानविन गर्ने समितिको तयारी छ ।

      स्रोतबाट प्राप्त विवरण अनुसार सेनाले खरिद गरेको पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट ९पीपीई० को मूल्य स्वास्थ्य सेवा विभागले खरिद गरेभन्दा साढे ५ सय रुपैयाँ बढी छ भने सर्जिकल मास्कमा ५४।३३ रुपैयाँ र सु–कभर ६४.२९ रुपैयाँ बढी परेको पाइएको छ । नेपाली सेनाले खरिद गरेको ३० हजार किट्स काम नलाग्ने भएको छ । यस्तै कतिपय सामाग्री महंगो परेको छ ।

      नेपाली सेनाले क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मार्फत चीनको सिनोफार्म ग्रुपबाट स्वास्थ्य सामग्री खरिद गरेको थियो । सिनोफार्म चीन सरकारको स्वामित्व भएको कम्पनी हो ।

      रक्षामन्त्री पोखरेलको हस्तक्षेपकारी भूमिका

      नेपाली सेनामार्फत स्वास्थ्य सामग्री खरिद गर्दा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको हस्तक्षेपकारी भूमिका रहेको पाइएको छ । पोखरेल कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिका संयोजक समेत छन् ।

      स्रोतका अनुसार चीनले नेपाली सेनालाई वार्षिक डेढ अर्ब रुपैयाँ बराबरको सहयोग गर्दै आएको छ । यो रकमबाट नेपाली सेनाले गोली गठ्ठा लगायतका सैन्य सामग्री किन्ने गरेको थियो । यसपटक सेनाले कोरोना भाइरस रोकथामका लागि आवश्यक सामाग्री किन्ने प्रस्ताव रक्षा मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

      तर रक्षा मन्त्रालयले सेनाको प्रस्ताव अस्वीकार गरेर नेपाल सरकारकै पैसामा खरिद गरेको छ । स्रोत भन्छ, ‘सेनालाई आउने सहयोग रकमबाट खरिद गरेको भए कमिशन आउने थिएन त्यसकारण रक्षामन्त्रीकै जोडबलमा नेपाल सरकारकै पैसामा सेनाले औषधि खरिद गरेको हो ।’

      नयाँ समाचार

      चिया पसलमा लागूऔषध कारोबार, २ जना पक्राउ

      अर्को समाचार

      पोशाकमा टिकटक बनाउने २ प्रहरीलाई कारबाही

      Daya Dudraj

      Daya Dudraj

      सम्बन्धितपोस्ट

      मतगणनाः रास्वपाले २० जित हात पार्दा कांग्रेस ५, एमाले एक

      मतगणनाः रास्वपाले २० जित हात पार्दा कांग्रेस ५, एमाले एक

      १९ घण्टा अगाडि
      रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

      मतगणना प्रारम्भिक परिणामः देशैभर रास्वपाको स्पष्ट अग्रता

      २ दिन अगाडि
      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      ३ दिन अगाडि
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      ४ दिन अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      ४ दिन अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      ५ दिन अगाडि
      अर्को समाचार
      पोशाकमा टिकटक बनाउने २ प्रहरीलाई कारबाही

      पोशाकमा टिकटक बनाउने २ प्रहरीलाई कारबाही

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      मतगणनाः रास्वपाले २० जित हात पार्दा कांग्रेस ५, एमाले एक

      मतगणनाः रास्वपाले २० जित हात पार्दा कांग्रेस ५, एमाले एक

      १९ घण्टा अगाडि
      रास्वपाको चुनावी ‘वाचापत्र’ सार्वजनिक

      मतगणना प्रारम्भिक परिणामः देशैभर रास्वपाको स्पष्ट अग्रता

      २ दिन अगाडि
      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      ३ दिन अगाडि
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      ४ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi