• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
मङ्ल, चैत्र १७, २०८२
Tue, March 31, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    नेकपा एमालेको सचिवालय बैठक सुरू

    नेकपा एमालेको सचिवालय बैठक सुरू

    काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

    काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

    यस्तो छ आजको मौसम पूर्वानुमान

    अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

    अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

    मन्त्रिपरिषद् बैठक बस्दै

    मन्त्रिपरिषद् बैठक बस्दै

    लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

    लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

    दोहोरो अङ्कले घट्यो नेप्से, १३ अंकले घट्दा, ५ अर्बको कारोबार

    नेप्सेमा पहिरो, ७१ अंकले परिसूचक घट्दा १५ अर्बको कारोबार

    प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरू

    प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरू

    कांग्रेस नेता एवं पूर्वमन्त्री खड्का पक्राउ

    कांग्रेस नेता एवं पूर्वमन्त्री खड्का पक्राउ

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिँदै

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिँदै

    ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरूङ लेख्छन्, ‘आयो गोर्खाली’

    ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरूङ लेख्छन्, ‘आयो गोर्खाली’

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      चोरी गिरोहका नाइकेहरुसँग प्रहरीका उच्च अधिकारीहरुको कनेक्सन

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      चोरी गिरोहका नाइकेहरुसँग प्रहरीका उच्च अधिकारीहरुको  कनेक्सन
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      चितवन ।  चितवनमा चोरी गाडी तथा मोटरसाइकल गिरोहका दुई नाइकेलाई प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले आईतबार राती दीपेन्द्र श्रेष्ठ  ‘दीपु’ र रोहित श्रेष्ठलाई पक्राउ गरेको छ।

      लकडाउनमा पनि चितवनमा कार्यालय नजिकैका स्थानबाट दैनिक ५ वटा सम्म मोटरसाइकल चोरी हुन थालेपछि प्रहरीले चोरी किनबेचको गिरोहका नाइकेहरुलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय चितवनका एक प्रहरी अधिकारीले वताए।

      दीपु र रोहित चितवनमात्र नभई देशभर कहलिएका चोर हुन। यसअघि २६ वटा चोरीको मोटरसाइकल र ५३ थान बिलबुकसहित गत बर्ष असार १३ मा पक्राउ परेका गिरोहका नाइके रोहितलाई सार्वजनिकमा मुद्दा चलाएर तत्कालिन एसपी दानबहादुर मल्लले उन्मुक्ति दिएका थिए।

      उक्त प्रकरणमा मल्ललाई तीन नम्बर प्रदेश प्रहरी कार्यालयले स्पष्टिकरण समेत लिएको थियो। रोहित जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएका अभियुक्त समेत हुन।

      कास्की प्रहरीले पटक पटक रोहितलाई उपस्थित गराउन चितवन प्रहरीलाई पत्राचार गरेपनि प्रहरीसँगको सेटिङका कारण उनलाई कास्की पठाइएको छैन।

      पोखरामा दीपु र रोहितले गिरोह नै परिचालन गरेर मोटरसाइकल चोरी गर्न पठाउने र त्यहाँबाट ल्याइएका मोटरसाइकलहरुलाई उनीहरुले आफ्नो ग्यारेजमा लगेर पाटपूर्जा समेत विक्री वितरण गर्दै आएको प्रहरी अधिकारीहरु नै वताउंछन्।

      त्यस्तै, उनीहरुले नक्कली बिलबुक र लाइन्सेन्ससमेत बनाउंने गरेको खुलेको छ।  चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले उनीहरुमाथि अनुसन्धान भइरहेको वताएका छन् ।  यो गिरोहले चितवन जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरीलाई समेत उनले मासिक रुपमा नजराना दिएर सूचनाबाहक बनाएका छन् ।

      यसरी निर्वाध रुपमा चोरीका गाडी र मोटरसाइकल खरिद बिक्री गर्ने  श्रेष्ठद्वयलाई चितवनका पूर्वमाओवादी नेताको समर्थन समेत रहेको छ । उनीहरुलाई छुटाउन पूर्व माओवादीका केही नेता समेत लागिपरेका स्रोत वताउँछ।

      दिपक थापा चितवन जिल्लाको प्रमुख हुँदा चोरी गिरोहका अर्का नाइके फणिन्द्र भण्डारीले दिपुलाई एसपी निवासमै लगेर भेटाएका थिए। फणिन्द्र भण्डारीलाई उनले त्यसअघिनै पक्राउ गरि मुद्दा चलाएका थिए। पछि भण्डारी छुटेपछि थापा सँग आफ्नो बाक्लो दोस्ती रहेको बताउँदै आएका थिए। दिपुसँग उनको त्यसपछि लेनदेन समेत सुरु भएको केहि पत्रिकामा समाचार समेत छापिएको थियो।

      यसरी हुन्छ चोरीको कारोबार

      दीपु श्रेष्ठको मनकामना वर्कसपमा काठमाडौं, पोखराजस्ता सहरबाट चोरीका मोटरसाइकल लाने र बिक्री गर्ने गरिन्छ । उनको वर्कसपमा चोरीका गाडीदेखि मोटरसाइकलको कारोबार हुने गरेको छ ।

      काठमाडौं, पोखरा जस्ता सहरबाट चोरीका अधिकांश मोटरसाइकल दीपुकै मनकामना वर्कसपमा पुग्ने गरेका छन् । चोरीका मोटरसाइकल मनकामना वर्कसपमा पुग्नासाथ अप्रेसन(खोलखाल) पारी अर्काे नयाँ मोटरसाइकल तयार पारिन्छ ।

      काठमाडौंबाट चोरी भएका ९० प्रतिशत मोटरसाइकल पनि चितवन पुग्छन् र त्यहीँं तिनको खरिदबिक्री हुन्छ । उक्त खरिद बिक्री गर्ने गिरोहका नाइके दीपु र रोहित नै हुन् ।

      ललितपुरमा ५ वटा चोरीका मोटरसाइकलसहित पक्राउ परेका तेजबहादुर तामाङको बयानका आधारमा दीपु श्रेष्ठलाई पक्राउ गर्न तत्कालिन एसएसपी रबिन्द्र धानुकको पालामा ललितपुर प्रहरीले टोली पठाए पनि रित्तो हात फर्किएको थियो ।

      तेजबहादुर तामाङले बयानका क्रममा मोटरसाइकल चोरीमा दीपु श्रेष्ठ र सुमित लामाको नाम लिएका थिए । तामाङले सुमित र आफूले मोटरसाइकल चोरी गर्ने र दीपुको रत्ननगर नगरपालिकास्थित मनकामना अटो एण्ड रिकन्डिसनमा लगेर बिक्री गर्ने बयान दिएका थिए ।

      त्यही बयानका आधारमा प्रहरीले दीपुलाई पक्राउ गर्न तत्परता देखाएको थियो । तर, प्रहरीका एक अधिकृतमार्फत् सेटिङ मिलाएर उनी पक्राउ पर्नबाट जोगिएका थिए ।

      पछि सोही मुद्दामा महानगरिय ट्राफिक महाशाखाको टोलीले चितवनबाट दीपुलाई पक्राउ गरी ललितपुर प्रहरीमा पठाए पनि उनी एक डिएसपी मार्फत सेटिङ मिलाएर ५ दिनमै छुटेका थिए।

      तेजबहादुर तामाङ भने अहिले केन्द्रिय कारागार सुन्धारामा छन्।

      दिपुलाई चितवन जिल्ला अदालतबाट नक्कली बिलबुक बनाएको केसमा डेढ बर्ष कैद सजाएँ तोकेको भएपनि चितवन प्रहरीले उनलाई पिसिआर टेस्टको नाममा अदालत बुझाउन आनाकानी गरिरहेको छ।

      नयाँ समाचार

      दार्चुलामा पहिरो, २ जनाको मृत्यु, तीन घाइते

      अर्को समाचार

      १९ बर्षअघि हत्या गरि फरार रहेका ‘फटाहा कान्छा’ लकडाउनमा यसरी समातिए

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      ७ घण्टा अगाडि
      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      १० घण्टा अगाडि

      यस्तो छ आजको मौसम पूर्वानुमान

      १२ घण्टा अगाडि
      मन्त्रिपरिषद् बैठक बस्दै

      मन्त्रिपरिषद् बैठक बस्दै

      १ दिन अगाडि
      लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

      लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

      २ दिन अगाडि
      प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरू

      प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरू

      २ दिन अगाडि
      अर्को समाचार
      १९ बर्षअघि हत्या गरि फरार रहेका ‘फटाहा कान्छा’ लकडाउनमा यसरी समातिए

      १९ बर्षअघि हत्या गरि फरार रहेका ‘फटाहा कान्छा’ लकडाउनमा यसरी समातिए

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      नेकपा एमालेको सचिवालय बैठक सुरू

      नेकपा एमालेको सचिवालय बैठक सुरू

      ७ घण्टा अगाडि
      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      काठमाडौंका तत्कालिन सिडीओ रिजाल पक्राउ

      १० घण्टा अगाडि

      यस्तो छ आजको मौसम पूर्वानुमान

      १२ घण्टा अगाडि
      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      अर्थका ३० उपसचिवको एकैपटक सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi