ललितपुर । ललितपुर महानगरपालिका २७, सुनाकोठीमा ७ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनाकोठी डेरा गरी बस्ने धादिङ धुनीबेंसी नगरपालिका ९ घर भएका २५ वर्षीय सुरेन्द्र तामाङ छन् ।
महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्