काठमाडौं । प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सेति महाकालि ब्युरो इन्चार्ज सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सेति महाकालि ब्युरो इन्चार्ज ओमप्रकाश पुर र उनकी श्रीमती तथा सेति महाकालि महिला व्यरो इन्चार्ज पुर्णिमा धामि रहेका छन् ।
सुदुर पश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीका अनुसार ४२ वर्षिया ओमप्रकाश र ४० वर्षिया पुर्णिमालाइ कैलालिको धनगढि उपमहानगर नगरपालिका वडा नम्वर ७ बेलिबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
सुवेदीका अनुसार जिल्ला प्रहरी कार्यलय कैलालिमा राखेर उनिहरु माथि थप अनुसन्धान भइरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्