काठमाडौँ । सरकारले आगामी भदौ १ गतेदेखि हवाई उडान खोल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद वैठकले भदौदेखि आन्तरिक र वाह्य दुबै उडान संचालन गर्ने निर्णय गरेको हो ।
कोरोनासँगै ठप्प भएको हवाई उडान विशेष स्वास्थ्य सतर्कता अपनाउँदै संचालन गर्ने निर्णय गरिएको हो । यसका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्