• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी

    केही हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

    उपत्यकाको फोहोर बिसर्जन रोकियो

    उपत्यकाको फोहोर बिसर्जन रोकियो

    सुन सहित भारतीय नागरीक पक्राउ

    सुन र चाँदी दुवैको घट्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    समानुपातिक सिट बाँडफाँट, रास्वपाले ५७ सिट पाउँदा कांग्रेसलाई २० सिट

    ‘बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ’

    दाङमा स्कूल बस दुर्घटनाः  एकको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

    जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

    कारागारबाट छुटे दीपक मनाङे

    कारागारबाट छुटे दीपक मनाङे

    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकको १ करोड ७ लाख मत गणना हुँदा कुन दलले कति ल्याए ?

    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकमा एक करोड चार लाख मतगणना

    रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

    कार्यालय परिसरमै मृत भेटिए प्रहरी जवान

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      तनहुँ पहिरो : ६ जनाको मृत्यु, पाँच बेपत्ता

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      तनहुँ पहिरो : ६ जनाको मृत्यु, पाँच बेपत्ता

      तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा सोमबार पहिरोले घर पुरिँदा बेपत्ता भएकाको खोजी गर्दै प्रहरी र स्थानीयवासी। तस्बिर: ऋषिङ गाउँपालिका

      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      तनहुँ । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

      पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनाको निधन भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए। कमलाका २० वर्षीय छोरा राजेश भने बेपत्ता छन्। कमलाका पति केशरबहादुरलाई भने उद्धार गरी उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ।

      सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिराले पुरिएर मृत्यु भएको छ। त्यस्तै पहिराले पुरिएर म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडा बस्ने १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ। ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा पहिराले पुरिएर बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ भने बाँकी चार जना बेपत्ता छन्। बेपत्ताको खोजी कार्य भइरहेको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए।

      स्थानीय अनबहादुर थापाको घर पहिराले पुरिँदा जेठो छोरा ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया, छोरी ५ वर्षीया अमिषा थापा, अनबहादुरको कान्छो छोरा २२ वर्षीय महादेव थापा र निजकी श्रीमती १९ वर्षीया मनिसरा थापा बेपत्ता छन्। सोही ठाउँकै ६० वर्षीय ज्योतिमाया थापाको भने उद्धारपछि उपचार भइरहेको छ। रासस

      Tags: तनहुँ पहिरो स् ६ जनाको मृत्युपाँच बेपत्ता
      नयाँ समाचार

      मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ

      अर्को समाचार

      रहेनन् हलिउड अभिनेत्री केली प्रेस्टन

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      केही हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

      ४ घण्टा अगाडि
      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      २३ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      समानुपातिक सिट बाँडफाँट, रास्वपाले ५७ सिट पाउँदा कांग्रेसलाई २० सिट

      १ दिन अगाडि
      प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

      प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

      २ दिन अगाडि
      कारागारबाट छुटे दीपक मनाङे

      कारागारबाट छुटे दीपक मनाङे

      ३ दिन अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      समानुपातिकको १ करोड ७ लाख मत गणना हुँदा कुन दलले कति ल्याए ?

      ३ दिन अगाडि
      अर्को समाचार
      रहेनन् हलिउड अभिनेत्री केली प्रेस्टन

      रहेनन् हलिउड अभिनेत्री केली प्रेस्टन

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै

      केही हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

      ४ घण्टा अगाडि
      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      उपत्यकाको फोहोर बिसर्जन रोकियो

      २३ घण्टा अगाडि
      सुन सहित भारतीय नागरीक पक्राउ

      सुन र चाँदी दुवैको घट्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?

      २३ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      समानुपातिक सिट बाँडफाँट, रास्वपाले ५७ सिट पाउँदा कांग्रेसलाई २० सिट

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi