काठमाडौं । महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो । संक्रमित प्रहरीलाई सशस्त्र प्रहरी अस्पतालमा लैजाने तयारी भइरहेको छ ।
यसअघि बिहीबार बिहानसम्म काठमाडौंसहित प्रहरी प्रधान कार्यालयका गरि ५३ प्रहरीमा कोरोना संक्रमण देखिसकेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्