• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
शुक्र, फाल्गुन २९, २०८२
Fri, March 13, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    समानुपातिक सिट बाँडफाँट, रास्वपाले ५७ सिट पाउँदा कांग्रेसलाई २० सिट

    ‘बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ’

    दाङमा स्कूल बस दुर्घटनाः  एकको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

    जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

    कारागारबाट छुटे दीपक मनाङे

    कारागारबाट छुटे दीपक मनाङे

    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकको १ करोड ७ लाख मत गणना हुँदा कुन दलले कति ल्याए ?

    समानुपातिकको ३३ लाख मत गनियो

    समानुपातिकमा एक करोड चार लाख मतगणना

    रौतहटमा नाबालक दाजुभाइको विष सेवनबाट मृत्यु , घटना शंकास्पद -प्रहरी

    कार्यालय परिसरमै मृत भेटिए प्रहरी जवान

    सुन सहित भारतीय नागरीक पक्राउ

    ३८०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

    समानुपातिकको ३३ लाख मत गनियो

    प्रत्यक्षतर्फको मतगणना सकियो, कुन दलले कति सिट ल्याए ?

    समानुपातिकको ३३ लाख मत गनियो

    मतगणनाः १६१ निर्वाचन क्षेत्रको आयो अन्तिम मतपरिणाम, कुन दलले कति जिते ?

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      कतारबाट ३ बच्चासहित १४९ जना नेपालीहरू स्वदेश फर्किए

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in समाचार
      0
      कतारबाट ३ बच्चासहित १४९ जना नेपालीहरू स्वदेश फर्किए

      FILE PHOTO

      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      दोहा । चिनको वुहानबाट सुरु भई विश्वभर फैलिरहेको नोबेल कोरोना (कोभिड-१९)का कारण कतारबाट पहिलो चरणमा आज ३ जना बच्चा सहित १४९ जना नेपालीहरू स्वदेश फर्किएका छन्।

      कतारको समय अनुसार आज विहान पौने एक बजे नेपाल एयरलान्सको २३९२ को उडानबाट स्वदेश फर्किएका मध्य २९ जना सुत्केरी तथा गर्भवती सहित ८२ जना महिला, ६४ जना पुरुष र ३ जना नाबालक रहेको नेपाली राजदूतावासका द्धितीय सचिव प्रविण भट्टराइले जानकारी दिए।

      आजै झन्डै नेपाली समय १० बजे विहान नेपाल अवतरण गर्ने नेपालीहरुलाई विदाई गर्ने क्रममा कता स्थित राजदूत डा। नारदनाथ भारद्वाज वाग्ले सहित दूतावासका कर्मचारीहरु उपस्थिति थिए ।

      हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीलाई विदाई गर्न पुगेका एनआरएनए मध्यपूर्व संयोजक प्रविण गुरुङले पहिलो चरणको यो उद्धारले आफू निकै हर्षित रहेको वताए । एनआरएनए मध्यपूर्व संयोजक गुरुङले भने , ‘मध्यपूर्वमा पिडामा परेका र प्राथमिकतामा परेकाहरुलाई स्वदेश फ़र्काईदै छ र कतारले आज शुरुवात गरेको छ। यसलाई तिब्रता दिनु पर्छ। आज फर्किनेहरू सबै चर्को मूल्य तिरेर स्वदेश फर्किएका छन्। अब टिकट नै काट्न नसक्नेलाई सरकारले टिकटको व्यवस्था सहित तत्काल उद्धार गर्नु पर्छ।’

      गुरुङले आफ्नो जिम्मेवारी पुरै मध्यपूर्व नै भएको हुँदा पीडाको चरम मारमा परेर मृत्यूवरण नै गर्नु पर्ने स्थितिमा पुगेकाहरुलाई सरकारले तत्काल कदम चाल्नु पर्ने वताए ।

      नेपालीहरुलाई बिदाइ गरेपछि तस्बिर खिचाउंदै एनआरएनए र दुताबासका पदाधिकारीहरु
      आज १ सय ४९ जनालाई बिदाइ गर्न बोर्डिङ्ग पास काउण्टर सम्म पुगेर भाषा ट्रान्सलेट देखि लगेज मिलाउने सम्म काममा गुरुङ सक्रिय देखिन्थे । यदि हजारौंको संख्यामा रहेका नेपालीलाई स्वदेश फर्काउन सके त्यसले थप खुशी र हौसला हुने पनि उनले उल्लेख गरे ।

      स्वदेश फर्किएको प्रति खुसि व्यक्त गर्दै एरपोर्ट पुगेका अर्का सामाजिक अभियन्ता एवं मध्यपूर्व यूवा संयोजक राज रेग्मीले यो उद्धार नभई स्वदेश फर्कन चाहानेहरु प्रर्ती गरेको सहजीकरण मात्र रहेको उल्लेख गरे ।

      विदाईका लागि एयरपोर्ट पुगेका अर्का सामाजिक अभियन्ता एवं आईसिसी सदस्य रमेश भट्टले समेत हजारौंको संख्यामा रहेका पीडितलाई तत्काल स्वदेश फिर्ता गराउन पर्याप्त उडान हुनु पर्ने बताए ।

      Tags: ३ जना बच्चा सहित
      नयाँ समाचार

      कोरोना आक्रान्त : विश्वभर ४ लाख ६६ हजारको मृत्यु, ८९ लाख सङ्क्रमित

      अर्को समाचार

      सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका एक युवकको मृत्यु

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      समानुपातिक सिट बाँडफाँट, रास्वपाले ५७ सिट पाउँदा कांग्रेसलाई २० सिट

      ३ घण्टा अगाडि
      ‘बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ’

      ‘बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ’

      १९ घण्टा अगाडि
      दाङमा स्कूल बस दुर्घटनाः  एकको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

      जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

      १९ घण्टा अगाडि
      प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

      प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

      १ दिन अगाडि
      कारागारबाट छुटे दीपक मनाङे

      कारागारबाट छुटे दीपक मनाङे

      २ दिन अगाडि
      समानुपातिकको ३३ लाख मत गनियो

      समानुपातिकको १ करोड ७ लाख मत गणना हुँदा कुन दलले कति ल्याए ?

      २ दिन अगाडि
      अर्को समाचार
      पोखराको होटलमा वृद्ध मृत फेला

      सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका एक युवकको मृत्यु

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      समानुपातिक सिट बाँडफाँट, रास्वपाले ५७ सिट पाउँदा कांग्रेसलाई २० सिट

      ३ घण्टा अगाडि
      ‘बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ’

      ‘बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ’

      १९ घण्टा अगाडि
      दाङमा स्कूल बस दुर्घटनाः  एकको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

      जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

      १९ घण्टा अगाडि
      प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

      प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, प्रत्यक्षमा १४ जना मात्र

      १ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi