• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बुध, फाल्गुन १३, २०८२
Wed, February 25, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

    विमानस्थलबाट ठूलाे परिमाणकाे विदेशी मुद्रासहित स्विडिस नागरिक पक्राउ

    विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

    बन्दकोठाभित्र मृत भेटिइन् एक युवती

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?

    अमेरिकामा छत्रबहादुरले गरे छोरी र श्रीमतीको हत्या, प्रहरी कारबाहीमा उनी पनि मारिए

    भाेट हाल्न ९ दिन बाँकीः आचारसंहितामा कडाइ गर्दै निर्वाचन आयोग

    आजकाे माैसमः मधेशबाहेक ६ प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

    फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

    रानीबारीको एक घरबाट १८ तोला सुन चाेरी

    निर्वाचन ११ दिन बाँकीः ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

    काठमाडाैंका यी स्थानमा दिउँसो बिजुली काटिने

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    No Result
    View All Result

      ओली भन्छन् : मलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोज्यो

      Dial 100 News by Dial 100 News
      ६ वर्ष अगाडि
      in ब्रेकिङ्ग समाचार
      0
      प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा
      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खोजेको दाबी गरेका छन् । त्यो खेलमा नेपालका नेताहरू पनि लागेको उनको आरोप छ ।

      मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार बालुवाटार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ, भारतका मिडिया सुन्नु भएको होला । भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ ‘।’

      आफू अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै हटाइएको उनले स्मरण गरे । अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको उनले बताए ।

      उनले भने, ‘नेपालकै नेताहरू लागेका छन् । बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन ।’

      ‘चीनतिर सम्झौता गरेर फर्किएपछि सरकार ढलेको थियो किनभने हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भयो, नक्सा जारी भयो । बाहिर भन्न नसक्ने तर भित्रभित्रै यस्तो अपराध गर्ने केपी ओलीलाई ‘। दिल्लीका सञ्चार माध्यमहरू सुन्नुस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँकहाँ के(के भइरहेको छ । यहाँका होटलहरूमा भइरहेका गतिविधिले पनि देखाइरहेको छ । दूतावासको सक्रियताले पनि देखाउँछ ।’

      तर नेपालको नक्सा छापेबापत प्रधानमन्त्रीलाई हटाउने सपना पूरा नहुने उनले बताए । नेपालको आजको रााष्ट्रियता यति कमजोर छैन, कसैले नसोचे पनि हुन्छ ‘’ उनले भने, ‘कसैले हतारो नगरे हुन्छ, कसैले विभिन्न आग्रह नपाले पनि हुन्छ ।’

      प्रधानमन्त्री ओलीले आफूलाई पदमा बसिरहन मन नभएको बताए । तर यसतिबेला आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताए । उनले भनेका छन्, ‘किनकि भोलिपल्ट बर्खास्त हुन्छ । त्यसकारण मैले आजका लागि होइन, भोलिका लागि । आफ्ना लागि होइन, देशका लागि ‘ ।’

      आफ्नो पार्टी र संसदीय दल यस्तो बहकावमा नलाग्ने समेत उनले बताएका छन् ।

      नयाँ समाचार

      कोरोना कहर : विश्वभर संक्रमितको संख्या एक करोड नाघ्यो, ५ लाख बढीको मृत्यु

      अर्को समाचार

      एकै दिन ४६३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?

      २१ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      भाेट हाल्न ९ दिन बाँकीः आचारसंहितामा कडाइ गर्दै निर्वाचन आयोग

      २ दिन अगाडि

      आजकाे माैसमः मधेशबाहेक ६ प्रदेशमा वर्षाको सम्भावना

      २ दिन अगाडि
      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १७ को मृत्यु, २४ जना घाइते

      ३ दिन अगाडि
      फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

      फागुन १५ भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

      ३ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन ११ दिन बाँकीः ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

      ४ दिन अगाडि
      अर्को समाचार
      सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका एक युवकको मृत्यु

      एकै दिन ४६३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      त्रिभुवन विमानस्थलको ‘भिजिटर पास’ बन्द, आफन्तको स्वागत र विदाइमा नआउन आग्रह

      विमानस्थलबाट ठूलाे परिमाणकाे विदेशी मुद्रासहित स्विडिस नागरिक पक्राउ

      १५ घण्टा अगाडि
      विदेश पठाइदिने भन्दै लाखाैं ठग्ने ३ जना पक्राउ

      बन्दकोठाभित्र मृत भेटिइन् एक युवती

      १६ घण्टा अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?

      २१ घण्टा अगाडि
      अमेरिकामा छत्रबहादुरले गरे छोरी र श्रीमतीको हत्या, प्रहरी कारबाहीमा उनी पनि मारिए

      अमेरिकामा छत्रबहादुरले गरे छोरी र श्रीमतीको हत्या, प्रहरी कारबाहीमा उनी पनि मारिए

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi